• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र २४, आईतबार (३ साल अघि)

म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ

फोटो : कृष्ण जिसी

  • १३५६ पटक पढिएको
  • म्याग्दी, भदौ-२३, म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल र सह–सचिव रञ्जिता शेरचन रहेका छन् ।

    त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रमिला जोशी श्रेष्ठ,दिपेन्द्र श्रेष्ठ (दिपु),रेखाकौशल रेग्मी, राजु केसी, हरिप्रसाद पौडेल, लक्ष्मण कटुवाल केसी र नविन खत्री छन् ।२९ औं साधारणसभा तथा ९ औं अधिवेशनको उद्घाटन गदैं जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले भिडियो सेयरिङ प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रयोगका कारण पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको बताए । उनले कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मलाई पुस्तकालयमा पूर्वाधार विकाससँगै पठन संस्कृति बढाउने प्रयास गर्नुपर्ने बताए । नेपाल पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समयको परिवर्तनसँगै पुस्तकालयमा पाठकको माग अनुसार पुस्तक तथा पाठ्य सामाग्री राखिनु आवश्यक रहेको बताए ।

    साधारणसभा तथा अधिवेशनमा बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात गर्दै पाठ्यपुस्तकलाई डिजिटलाइज तथा पाठक आर्कषित गर्ने कार्यक्रमहरुमा जोड दिए । साधारणसभा तथा अधिवेशनको अवसरमा सुदिप मेमोरियल ट्रष्टद्धारा हरेक बर्ष म्याग्दीमा प्लस टूमा सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई नगद सहित सम्मान गर्ने गरी २ लाखको अक्षयकोष समेत हस्तान्तरण गरिएको थियो ।

    त्यस्तै करिब डेढ दशक पुस्तकालयको नेतृत्व गरी संस्थागत विकास तथा आर्थिक ब्यवस्थापन लगायतमा उल्लेखनी योगदानको कदर गदैं निर्वतमान अध्यक्ष सन्तोष रावल कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै बर्षभरी धेरै पुस्तक पढ्ने रामप्रसाद पौडेल कुस्मा नगरपालिका(९ पर्बत, शिक्षा कार्की पर्वत जलजला गाउँपालिका–३ पर्बत लामाखेत र कमल छन्त्याल धवलागिरि गाउपालिका–१ गुर्जालाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता तथा स्वागत सन्तोष रावल, सञ्चालन सहसचिव नवराज पौडेल, आर्थिक प्रतिवेदन अम्बिक श्रेष्ठले प्रस्तुत गरेका थिए । नवनिर्वाचत अध्यक्ष श्रेष्ठले पुस्तकालय सञ्चालन तथा समुदायस्तरमा पुस्तकालयका गतिविधि र संस्थागत विकासको योजना सहित अगाडी बढ्ने बताए ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution