• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण २९, सोमबार (३ साल अघि)

आँखा पाक्ने रोग फैलिएपछि बेनीका विद्यालय भदौ १ गते सम्म बन्द

सांकेतिक फोटो

  • ६४२ पटक पढिएको
  • बेनी, साउन-२९, केहि दिनदेखि आँखा पाक्ने सरुवा रोगको प्रकोप बढ्दै  गएपछि म्याग्दीको  बेनी नगरपालिकाले  पालिका  भित्रका विद्यालयहरु चारदिनका लागी बन्द गर्ने निर्णय गरेको  छ   ।

    बेनी नगरपालिकाले सोमबार सुचना प्रकाशित गरि नगर क्षेत्रका अधिकांश विद्यालयाका विद्यार्थीहरु संक्रमित भएको  संक्रमण दर  बढेको र अझै  फैलन सक्ने भएकोले रोगको संक्रमण नियन्त्रण गर्न साउन ३० गते देखि भदौ १ गते सम्मकालागी विद्यालय बन्द गरिने जनाएको हो  ।

    आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको र विद्यालयमा धेरै विद्यार्थीहरु संक्रमित भएकोले फैलन नदिन र जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख सुरत केसीले बताउनु भयो  ।

    बेनी अस्पतालले पनि केहि दिन देखि आँखाका बिरामीहरु बढेको जनाएको छ  । डाक्टरहरुका अनुसार संक्रमण भैसकेपछि सुरुमा आँखा बिझाउने, चिलाउने चिप्रा टाँसिने आँखा रातो हुने आँसु बग्ने उज्यालोमा हेर्न गाह्रो हुने लगायतका लक्षण देखापर्ने गर्दछन्  ।

    नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र क्याम्पस चोक बेनिमा आँखा जाँच गराउन आउने बिरामिहरु मध्य ७०% मा आँखा पाक्ने रोगको समस्या देखिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनु भयो ।

    चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई कालो चस्माको प्रयोग गर्न, भिडभाडमा नजान, कालो चस्माको प्रयोग गर्न र चिकित्सकको सल्लाह अनुसार उपचार गर्न आग्रह  गरेको छ  ।

    त्यसैगरी बेनीको न्यु वेष्ट पोइन्ट बिद्यालयले अभिभावकका लागी सुचना जारी गर्दै विद्यालय बन्दगर्नु भनेको  छुट्टी भएर गाउँ गाउँ जानु नभई आँखाको समस्या भएका विद्यार्थीहरु आइसोलेसनमा बस्नु हो  र संक्रमण फैलन रोक्ने हो  ।  गाउँ-गाउमा  जाँदा झन् संक्रमण गाउँ सम्म पुग्ने र अहिले बर्खाको समय भएकोले  खोलानाला र पहिरोको समस्या पनि उत्तिकै छ त्यसैले नानीबाबुहरुलाई  भिडभाडमा नजान घरमै बस्न सल्लाह दिइएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    ६ दिन अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    ६ दिन अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • २ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution