• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

५ घण्टा अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ घण्टा अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

४ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

५ दिन अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

५ दिन अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण २२, सोमबार (२ साल अघि)

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा प्रतिष्ठान म्याग्दीद्वारा शैक्षिक सामग्री वितरण

फोटो : अमित बिश्वकर्मा

  • ४३३ पटक पढिएको
  • म्याग्दी, साउन-२२,  नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा आईतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई झोला, कपी, कलम, पेन्सिल, लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

    प्रतिष्ठान म्याग्दीको तर्फबाट उक्त सामग्री वितरण गर्नका लागि संस्थाका सदस्य तथा बेनी नगर प्रहरी प्रमुख शंकर पौडेलले सहजीकरण गर्नुभएको थियो । नेपाली विद्यार्थी समाज दक्षिण कोरीयाको आर्थिक सहयोगमा प्रतिष्ठानले जिल्लाका तीन वटा विद्यालयका ५३ जना विद्यार्थीहरुलाई करिव ५० हजार बराबरको सामग्री वितरण गर्ने कार्यक्रम संचालन गरिएको सदस्य पौडेलले बताउनुभयो ।

    जिल्लाका विभिन्न विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगोस भनेर शैक्षिक सामग्रीको सौजन्य गरेको बेनी नगरपालिका वडा नम्वर ६ घर भई हाल दक्षिण कोरियामा रहनुभएका नेपाली विद्यार्थी समाजका संयोजक मेघनाथ पौडेलको भनाई छ ।

    विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेकोमा जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र विद्यामन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर रानाले नेपाली विद्यार्थी समाज दक्षिण कोरीया र प्रतिष्ठान म्याग्दीलाई आभार प्रकट गर्नुभएको थियो ।
    विद्यामन्दिर आवि व्यवस्थापन समितिका अध्यक्ष सुवास विश्वकर्माले समाज परिवर्तनका लागि शिक्षा र संस्कृतिमा विकास हुन आवश्यक रहेको भन्दै विद्यालय तथा विद्यार्थीहरु संग जोडिएर काम गर्नु प्रतिष्ठानको उपलब्धी भएको बताउनुभयो ।

    प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले कला संस्कृतिको संरक्षण र कलाकारहरुलाई सम्मान तथा प्रोत्सहन गर्दै आएको संस्थाले सामाजिक गतिविधिहरु समेत संचालन गर्दै आएको बताउनुभयो ।
    नेपाली विद्यार्थी समाज कोरिया संग जोडिएर ३ विद्यालयका ५३ जना विपन्न विद्यार्थीहरुलाई उनिहरुको उज्ज्वल भविस्यको कामना गर्दै शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष जिसीले बताउनुभयो । अध्यक्ष जिसीले विद्यार्थीहरुलाई अनुशासनको पालना गरि अध्ययनमा अग्रसर हुन अनुरोध समेत गर्नुभएको थियो ।

    उहाँले यसअघि पनि प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत द्वण्ड पिडित तथा अपाङग विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर तालिम संचालन वगुवाखोलाका वौद्धिक अपाङग विद्यार्थीहरुलाई संगीत तथा शैक्षिक सामग्री वितरण, निशुल्क योग शिविर जस्ता गतिविधिहरु आयोजना गरेको जानकारी गराउनुभयो ।

    शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सहकोषाध्यक्ष नारायण पौडेल, सदस्य राजकुमार परियार, विजय परियारको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य तथा संचारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

    प्रतिष्ठानले सोमवार  मंगला गाउँपालिका २ सल्यान स्थित विकास आधारभूत विद्यालयका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्न कार्यक्रम तय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    ५ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ५ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ५ घण्टा अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ घण्टा अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ३ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ४ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ५ दिन अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ५ दिन अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution