• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

११ घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

६ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

६ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण १९, शुक्रबार (२ साल अघि)

बेनीको वेष्ट पोइन्ट विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुका लागी अभिमुखीकरण कार्यक्रम

तस्विर : सतिश श्रेष्ठ

  • ६७३ पटक पढिएको
  • बेनी, साउन-१९, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ।  विद्यालयमा कक्षा ११ मा भर्ना भएका  विद्यार्थीहरुलाई आज (शुक्रबार ) एक कार्यक्रमको आयोजनागरी  अभिमुखीकरण गरेको हो ।

    कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यले विद्यालयलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउन आफुले यसको भौतिक पूर्वाधार र शैक्षिक सामग्रीका लागी समय सापेक्ष सुधार गर्दै लैजाने बताउनुभयो उहाँले विद्यार्थीको सिकाइका लागी अभिभावकहरुले समेत सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो  ।

    फाउन्डेसनका संस्थापक निर्देशक सुदर्शनकुमार श्रेष्ठले हरेक व्यक्तिले चाहेको भनेको खुसि हो त्यो खुशी भनेको परिवार समाज र समग्र राष्ट्र संग जोडिएको कुरा हो, त्यसैले हरेक व्यक्तिले अंकको लागी नभएर ज्ञानको लागी पढ्नुपर्ने र देश प्रति  जिम्मेवार बन्न उत्प्रेरित गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल डिबी दाहालले नव आगन्तुक विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदानगर्दै जीवनमा सबैभन्दा नाजिकको साथि  आफु नै रहेको र आफुले आफुलाई नै चिन्न सक्नुपर्ने बताउनुभयो । उहाँले जीवनमा आफुलाई मन परेको चिज गर्नु पर्ने र  जे काम गर्न थालिएको छ त्यसमा रमाउन सक्नुपर्ने बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले ब्यबस्थापन विषयप्रति  धेरै विद्यार्थीको रोजाई बढेकोले जिल्ला मै रहेका  विद्यालयहरु  रोजेकोमा विद्यार्थीहरुलाई  धन्यबाद  दिंदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना प्रदान गर्नुभयो।

    कार्यक्रममा कक्षा १२ का सुबिया ढुंगाना कक्षा  ११ का कारण केसी र शिशिर छन्त्यालले गीत प्रस्तुत गरेर मनोरंजन प्रदान गरेका थिए । दुइ सत्रमा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपलले विद्यार्थीहरुलाई विद्यालयको संक्षिप्त इतिहास, हालसम्मको उपलब्धि, विभिन्न बिभाग र संगठनात्मक संरचनाको श्रब्य-दृश्य सामग्री साथै  विद्यालयका नियम, परीक्षा प्रणाली, विभिन्न क्रियाकलाप लागयतका विषयमा जनाकारी गराउनुभएको थियो  ।

    वेष्ट पोइन्ट विद्यालयले ब्यबस्थापन समुहका विषय मात्रै पढाइरहेको छ । वर्ष २०८०/८१ का लागी १०५ जना विद्यार्थीहरु भर्ना भएका र कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडीका ३ वटा सेक्सनमा क्रमश ३३, ३५ र ३७ जना विद्यार्थी राखेर पढाइ संचालन गरेको छ ।  SEE को ग्रेड बृद्दी परीक्षाको नतिजापछी  समेत भर्ना हुन चाहनेका लागी अझै १० -१५ जना सम्म विद्यार्थी भर्ना लिन सकिने विद्यालयले जनाएको छ । आज अभिमुखीकरण कर्यक्रम सम्पन्न गरेको विद्यालयले साउन ५ गते परिचयात्मक अभिमुखीकरण गरी पठन-पाठन शुरु गरेको हो  ।

    आज सम्पन्न भएको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा  अभिभावकहरुको समेत उपस्थिति रहेको  र कार्यक्रमको अन्त्यमा  विद्यालयको गीतको अभ्यासगर्दै समापान गरिएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु


  • ६ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ६ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ११ घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ६ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ६ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution