• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ २, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

४ दिन अघि
२

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१ हफ्ता अघि
३

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

१ हफ्ता अघि
४

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

१ हफ्ता अघि
५

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

१ हफ्ता अघि
६

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

१ हफ्ता अघि
७

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

१ हफ्ता अघि
८

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

१ हफ्ता अघि
९

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

१ हफ्ता अघि
१०

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

१ हफ्ता अघि
११

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

१ हफ्ता अघि
१२

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण ७, आईतबार (१ साल अघि)

राष्ट्रिय युवा संघ म्याग्दीको प्रशिक्षण कार्यक्रम

फोटो: प्रताप बानिया

  • ३७४ पटक पढिएको
  • म्याग्दी, साउन-७,  नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले राज्यको संयन्त्र नै सुन तस्करीमा लागेको आरोप लगाउनुभएको छ । ‘नवीनता, सिर्जनशीलता र गतिशिलता’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

    राष्ट्रिय युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहनुभएका पोलिट व्युरो सदस्य बस्नेतले विमानस्थलबाट अवैध रुपमा १ सय ५५ किलो सुन भित्रिनुमा अहिलेको सरकारको प्रत्यक्ष रुपमा संलग्नता रहेको दावी गर्नुभयो । उहाँले विदेशिएका युवाहरुले घर फर्किँदा आफूले कमाएको पैसाले दुईवटा मोबाइल ल्याउन नपाउने अवस्था रहेको बताउँदै अहिलेका गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा नेपालमा सुन भित्रिएको बताउनुभयो । उहाँले सेटिङमा सुन भित्रिएको दावी गर्दै अनुसन्धानलाई सहज बनाउन गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताउनुभयो । एमाले पोलिट ब्यूरो सदस्य बस्नेतले आगामी चुनावदेखि एमालेले एक्लै चुनाव लड्न र कसैसँग गठबन्धन नगर्न पार्टी नेतृत्वलाई आग्रह समेत गर्नुभएको छ ।

    उहाँले चुनावमा मिलेका शक्तिले अन्तिममा आएर धोका दिने गरेकाले अब कसैको वैशाखी बन्न नहुने बताउँदै एमाले वैशाखी बनेर माओवादी, राप्रपालाई बोक्न नहुने बताउनुभयो । सुशासन दिन नसक्नुको मुख्य कारण कुनै पनि राजनीतिक दल राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन नसकेको बताउँदै नेता बस्नेतले अहिले पनि राप्रपाले राजतन्त्रको प्रेत आत्मा बोकेको र राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै भिजन नभएकाले ती पार्टीबाट देश विकास सम्भव नरहेको जिकिर गर्नुभयो । वर्तमान अवस्थामा नयाँ पार्टीहरु बोल्न सक्ने अवस्थामा नरहेको हुँदा उनीहरु बोलिहाले भने विवादमा पर्ने गरेको नेता बस्नेतको भनाइ छ ।

    सम्बोधन कै क्रममा उहाँले  देशलाई प्रतिशोधको दिशामा अगाडि बढाउन खोजिएको हुँदा भीम उपाध्याय जस्तो व्यक्तिहरु अदृश्य शक्तिबाट परिचालित भएको बताउनुभयो । उहाँले अब युवा संघलाई नयाँ र व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्ने भन्दै समुदायस्तमा रचनात्मक र सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवा संघका हरेक कमिटीहरुमा बौद्धिक सर्कल बनाउनुपर्ने बताउँदै साइबर सर्कललाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारीले एमालेले सरकारको नेतृत्व गर्दा देशको आर्थिक अवस्था सकारात्मक रहेपनि अहिले त्यो अवस्था नरहेको बताउनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनलाई अहिलेदेखि नै अर्जुनदृष्टि लगाएर युवा संघ अगाडि बढेको बताउँदै सोहीअनुसार युवा संघमा आबद्ध नेता, कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।

    एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसी र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव महेन्द्र गुरुङले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम राष्ट्रिय युवा संघ म्याग्दीका अध्यक्ष विजय घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष प्रंदीप तिलिजाको स्वागत र सचिव सुसन किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

    १ हफ्ता अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    १ हफ्ता अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना


  • १ हफ्ता अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

  • १ हफ्ता अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • १ हफ्ता अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • १ हफ्ता अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • समाचार
  • १

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
    ४ दिन अघि

  • २

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १ हफ्ता अघि

  • ३

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    १ हफ्ता अघि

  • ४

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    १ हफ्ता अघि

  • ५

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    १ हफ्ता अघि

  • ६

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    १ हफ्ता अघि

  • ७

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    १ हफ्ता अघि

  • ८

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    १ हफ्ता अघि

  • ९

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution