• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

८ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१४ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ २२, शुक्रबार (२ साल अघि)

SEE मा संस्थागत विद्यालयतर्फ जिल्ला प्रथम र समग्रमा जिल्ला दोश्रोहुने दीक्षित वेष्ट पोइन्टद्वारा सम्मानित

तस्विर : शैलेश श्रेष्ठ

  • २५०५ पटक पढिएको
  • बेनी, असार-२२,  म्याग्दीको बेनी स्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले  एसइइ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ  । २०७९ को माध्यमिक शिक्षा परीक्षा SEE मा विद्यालयबाट सहभागी उत्कृष्ट नतिजा प्राप्त गरि संस्थागत विद्यालय तर्फ जिल्ला प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट जीपीए प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

    राष्ट्रिय परीक्षा बोर्डले हिजो प्रकाशन गरेको नतिजा अनुसार न्यु वेष्ट पोइन्टका दीक्षित घर्ति क्षेत्रीले  ३.९ जीपीए प्राप्त गरी संस्थागत विद्यालय तर्फ जिल्ला प्रथम र समग्रमा जिल्ला दोश्रो भएका छन्  । त्यसैगरी आविस्कार भण्डारीले ३.८५ जिपिए प्राप्त गरी संस्थागत तर्फ दोश्रो र समग्रमा जिल्ला तृतीय भएका छन् । वेष्ट पोइन्ट कै  बिहानी हमालले  ३.८५ जिपिए प्राप्त गर्दै छात्रा तर्फ जिल्ला प्रथम र संस्थागत तर्फ जिल्ला द्वितीय र समग्रमा जिल्ला तृतीय भएका छन् ।

    शुक्रवार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरु, सफल विद्यार्थीका अभिभावकहरुलाई बधाई  र शुभकामना प्रदान गरेको हो । वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका संस्थापक निर्देशकहरु, शिक्षक अभिभावक संघका सल्लाहकार र पदाधिकारीहरु तथा विद्यालयका शिक्षक र कर्मचारीहरुको सहभागीतामा बधाई ज्ञापन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा विद्यालयले हरेक वर्ष जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गरेकोमा शिक्षक  अभिभावक संघका अध्यक्ष विष्णु कुमारी रोका मगरले बधाई दिनुभयो । शिक्षक विद्यार्थीअभिभावक र विद्यालय ब्यबस्थापनको अथक प्रयासले हरेको वर्ष जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउने गरेको बताउनुभयो ।

    त्यसैगरी कार्यक्रममा विद्यालयका प्रिन्सिपलले विद्यालयले प्राप्त गरेको नतिजाको समग्रमा विश्लेषण गर्दै ७७ जना विद्यार्थीहरु सम्मिलित भएको परीक्षामा जिल्लामा द्वितीय र संस्थागत तर्फ प्रथम द्वितीय  र तृतीय त्यसैगरी छात्रा तर्फ जिल्ला प्रथम हुदै ७७ जना कै नतिजा उत्कृष्ट हुनु अत्यन्तै  राम्रो कुरा  रहेको बताउनुभयो । उहाँले भन्नुभयो यदि कुनै विद्यार्थी कम ग्रेड ल्याएर कक्षा ११ पढ्न नपाउने अबस्था आएको भए खुशी मनाउनुको के अर्थ हुन्थ्यो त्यसैले हाम्रा सबै विद्यार्थी माथिल्लो कक्षा ११ मा भर्ना हुन सक्ने उत्कृष्ट ग्रेड प्राप्त  गरेकोले आफु संस्थाको प्रमुख भएकोले खुशी लागेको बताउनुभयो  र यो नतिजा प्राप्त गर्न भूमिका खेल्ने शिशाक अभिभावक सबैलाई धन्यबाद दिनुभयो  ।

    कार्यक्रममा विद्यार्थीका तर्फबाट दीक्षित जिसी र दिव्या बानियाले मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले सम्पूर्ण शिक्षक ब्यबस्थापन पक्ष कर्मचारी होस्टेल लगायत सबैलाई धन्यबाद समेत दिएका छन् ।  जिसीले आफुले सानै देखि आइटी क्षेत्रमा जाने सोच बनाएकोले कक्षा ११/१२ पछी आइटी क्षेत्रमा लाग्ने कुरा बताएका छन्  ।

    कार्यक्रममा विद्यार्थीहरु लगायत विषय शिक्षकहरुलाई फाउन्डेसनका अध्यक्ष यज्जनलाल शाक्य, संस्थापक निर्देशकहरु सुदर्शनकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु कुमारी  रोका मगर, सदस्य कमल शर्मा, प्रिन्सिपल डीबी दाहाल लगायतले खादा  र अबिर लगाई सम्मान गर्नुभएको  थियो ।

    कार्यक्रम  वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेशन म्याग्दी प्रालिका अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, शिक्षक मनोज खड्काको स्वागत  भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ८ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ८ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १४ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution