• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

३0 मिनेट अघि
२

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ घण्टा अघि
३

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

११ घण्टा अघि
४

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१ दिन अघि
५

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

२ दिन अघि
६

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

२ दिन अघि
७

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

२ दिन अघि
८

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

३ दिन अघि
९

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

३ दिन अघि
१०

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

४ दिन अघि
११

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

५ दिन अघि
१२

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

६ दिन अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ ८, शुक्रबार (१ साल अघि)

वेष्ट पोइन्टमा छन्दोबद्ध कबिता प्रतियोगिता सम्पन्न

तस्विर : कृष्ण जि.सी.

  • १०२५ पटक पढिएको
  • म्याग्दी, असार-८, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासिय मा.विद्यालयमा छंदोबद्द कबिता बाचन सम्पन्न भएको छ । आदिककवि भानुभक्त आचार्यको जन्मजयन्ती असार  महिनाको पावन अवसरमा विद्यालयले शुक्रबार अन्तर बिद्यालय कबिता बाचन प्रतियोगिता सम्पन्न गरेको हो ।

    प्रतियोगितामा प्रथम न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयका छात्रा ऋचा जि.सी. प्रथम, जडभरत शालग्राम संस्कृत बेद बिद्धाश्रमका प्रकाश बराल द्वितीय र बालमन्दिर माध्यमिक विद्यालयका फुलमाया दर्जी तृतीय र बुद्ध एकेडेमीका संगीत शाही, बेनी सामुदायिक मा.वि.का उत्तम रिजाल र गलेश्वोर मा. वि. तोरिपानिका स्वस्तिका पौडेल सान्त्वना भएका छन । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई  क्रमश ५ हजार, ३ हजार, २ हजार र १ /१ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता विद्यार्थीहरुलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गीतका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला), वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्य प्रिन्सिपल डीबी दाहाल र शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले नगद प्रमाण पत्र र पुष्पगुच्छा प्रदानगर्नु भएको थियो ।

     

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा पहिलो पटक म्याग्दी आउनुभएका राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला) लाइ विद्यालयले अभिनन्दन गरेको छ ।विद्यालयको प्रार्थना सभामा विद्यार्थीहरुको तर्फबाट समेत राष्ट्रगानका रचयिता माइलालाई अभिनन्दन गरिएको छ । त्यसैगरी पुर्व बिद्यार्थी दिनेश कुमार बविश्वकर्मालाई २०२३ को मिस्टर एण्ड मिस बिश्वकर्मा इन्टर कन्टिनेन्टल प्रतियोगितामा बिजयी भएकोमा दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

    कार्यक्रममा प्रमुख अतिथि ब्याकुल माइलाले म्याग्दीमा पहिलो पटक भएको विद्यालय स्तरीय छन्दोवद्ध कबिता बाचनले विद्यार्थीहरुमा कबिता पढ्न मात्रै नभएर त्यसको गति/यति बुझ्न र लेखनमा समेत सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा  कवि प्रतियोगिताका निर्णायक संयोजक बलराम दाहालले छन्द कबिता केहो ? कसरी लेखिन्छ?  कसरी बाचन गरिन्छ ?भन्ने बिषयमा अभ्यास समेत गराउनुभएको थियो ।

    प्रतियोगितामा जिल्लाका १९ विद्यालयका ३१ जना छात्र छात्राले सहभागिता जनाएका थिए । प्रतियोगितामा कवी बलराम दाहाल, कवी सोमनाथ सुबेदी, म्याग्दी बहुमुखी क्याम्पसका उप प्राध्यापक रेखा कौशल रेग्मीले  निर्णायकको भूमिका निर्बाह गर्नु भएको थियो । त्यसैगरी संस्थापक निर्देशक सुदर्शन कुमार श्रेष्ठले भानुजयन्ती, असार महिना विद्यालयले असार महिनामा नेपाली भाषाको उन्न्नयनका लागी गरेको प्रयास र कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा म्याग्दी जेसिसका अध्यक्ष सुमन बानिया, मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका, साहित्यकार लोकनाथ भुषाल घायल श्री, नगेन्द्र गौतम लगायतले मन्तब्य र रचना बाचन गर्नुभएको थियो  ।

    वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष यज्जन्लाल शाक्यको अध्यक्षता, प्रिन्सिपल डिबि दाहालको स्वागत भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले रामायण बाचन गरेर स्वागत र विद्यार्थीहरुले गीत समेत प्रस्तुत गरेका थिए  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३0 मिनेट अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

    ११ घण्टा अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

    २ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न


  • २ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • २ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • ३ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • ३ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • समाचार
  • १

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    ३0 मिनेट अघि

  • २

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ घण्टा अघि

  • ३

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    ११ घण्टा अघि

  • ४

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    १ दिन अघि

  • ५

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • ६

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    २ दिन अघि

  • ७

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    २ दिन अघि

  • ८

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    ३ दिन अघि

  • ९

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ३ दिन अघि

  • १०

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    ४ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution