• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

२0 घण्टा अघि
२

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

३ दिन अघि
३

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

३ दिन अघि
४

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

३ दिन अघि
५

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

६ दिन अघि
६

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
७

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
८

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
९

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१०

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि
११

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ ७, बिहिबार (२ साल अघि)

बेनी नगरपालिका वडा नं ७ ले बिभिन्न विधाका १० जनालाई सम्मान गर्यो

फोटो : जलजला अनलाइन

  • ४५१ पटक पढिएको
  • बेनी, असार-६, म्याग्दीको बेनी नगरपालिकाको ७ नं वडाले विभिन्न विधाका १० जना ब्यक्तीलाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयले एक कार्यक्रमकोआयोजनागरी जेष्ठ नागरिक भुमिसरा  घिमिरे, कार्यसम्पादनमा सहयोगी भूमिका  खेल्ने बराहपाखो सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बिष्णु गौतम, उपभोक्ता समितिको तर्फबाट रहमत खान, कौसिखेती तर्फ साधनाकुमारी श्रेष्ठ, सहयोगी उत्कृष्ट कार्यालयमा डिभिजन बन कार्यालय म्याग्दीलाइ सम्मान गरिएको थियो ।

    त्यसैगरी खेलकुदतर्फ पुरानो खेलाडी रोशन राना,  उदयमान फुटबल खेलाडी अनुपम श्रेष्ठ, पुर्ख्यौली पेशा तर्फ भिमबहादुर बिक, कृषि तथा पशुपालनमा सुरेश ढुंगाना र पत्रिकारिता क्षेत्रका हरिकृष्ण गौतमलाइ सम्मान गरिएको हो । उहाँहरुलाई जेष्ठ नागरिक सुर्यलाल पुर्जा, वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजना किशान लगायतले कदरपत्र र दोसल्ला ओढाएर  सम्मान गर्नु भएको थियो ।

    वडाध्यक्ष रमेश  कुमार श्रेष्ठले वडाभित्र बिभिन्न पेशामा आबद्द रहेकालाई आगामी दिनमा समेत सम्मान सहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । सम्मान कार्यक्रममा निबर्तमान वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २0 घण्टा अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

    ३ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    ३ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न


  • ३ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • ६ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • १ हफ्ता अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • समाचार
  • १

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    २0 घण्टा अघि

  • २

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ३ दिन अघि

  • ३

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ३ दिन अघि

  • ४

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ३ दिन अघि

  • ५

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ६ दिन अघि

  • ६

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ७

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    १ हफ्ता अघि

  • १०

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution