• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

१ घण्टा अघि
२

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
३

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
४

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
५

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
६

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
७

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
८

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
९

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
१०

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
११

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
१२

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० जेष्ठ १३, शनिबार (२ साल अघि)

सरस्वती मावि तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

फोटो : प्रताप बानिया

  • ९९६ पटक पढिएको
  • म्याग्दी, जेठ-१३, सरस्वती माध्यमिक विद्यालय तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई हिजो (शुक्रवार) छात्रवृत्ति वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा सञ्चालित सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरिएको हो ।
    विद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको आधारमा नेपाल सरकार शिक्षा मन्त्रालयबाट प्राप्त छात्रवृत्ति लक्षित विद्यार्थीहरुलाई वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १ देखि ८ अर्थात् आधारभूत तहसम्म अध्ययनरत दलित छात्रछात्रा र अन्यतर्फ छात्रालाई छात्रवृत्तिस्वरुप प्राप्त रकम वितरण गरिएको छ ।

    प्रति विद्यार्थी चारसय रुपैयाँको दरले कुल ९४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ । उक्त छात्रवृत्ति रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य, प्रअ बानियाँ र विद्यालयका शिक्षकहरुले सम्बन्धित विद्यार्थीहरुको अभिभावकको रोहबरमा विद्यार्थीलाई प्रदान गर्नुभएको थियो । विद्यालयले छात्रवृत्ति वितरणको साथमा विद्यालयमार्फत शुक्रवार र अन्य समयमा विद्यार्थीलक्षित अतिरिक्त क्रियाकलापलगायत कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    यसका साथै विद्यालयले अन्य सहयोगी दाताहरुको समेत खोजी गरेर विद्यार्थीहरुलाई विभिन्न सहयोगहरु पनि उपलब्ध गराउँदै आएको बताएको छ । २०२८ सालमा स्थापित सरस्वती माध्यमिक विद्यालयमा हाल प्रावि दरबन्दी १०, शिक्षण सहयोग अनुदान २, कुण्ड व्यवस्थापन समितिबाट ४ र कर्मचारी ३ गरी कुल १९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।

    गतवर्ष विद्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE)मा २ दशमलव ७६ जिपिए ल्याएर जिल्लामा द्वितीय स्थान हासिल गर्न सफल भएको जनाएको छ । विद्यालयले हाल मावितर्फ विज्ञान विषय अध्यापन गराउनका लागि शिक्षकको अभाव रहेको जानकारी दिएको छ । विभिन्न मितिमा शिक्षक आवश्यकताको लागि सूचना जारी गर्दा समेत विज्ञान विषयको जनशक्ति पाउन समस्या भैरहेको बताइएको छ ।

    यसैबीच २०७७ सालमा वर्षायामको समयमा म्याग्दीखोलामा आएको बाढीले विद्यालय पछाडिको सडक कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ । विद्यालयसँगै तातोपानी जलमाई भगवती आमा समूहको भवन, मानववस्ती र बेनी–दरबाङ जोड्ने तातोपानीको तल्लो सडक कटान गरेको हुँदा पटकपटक संरक्षणको लागि पहल गर्दा पनि सम्बन्धित निकायबाट उचित सम्बोधन हुन सकेको छैन ।

    म्याग्दीखोलाको कुनापट्टी संरक्षणको लागि सामान्य छेकबाँध लगाइएको भए पनि ठूलो बजेटको काम नहुँदा विद्यालय, आमा समूहको भवन, मानववस्ती र सडक उच्च जोखिममा परेको हो । विद्यालयसहित अन्य क्षेत्रलाई समेत जोगाउनको लागि तत्काल योजनामार्फत संरक्षणको काम गर्नुपर्ने विद्यालयका प्रअ बानियाँले माग गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    १ घण्टा अघि

  • २

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • ३

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ४

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ५

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ९

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • १०

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution