• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

६ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

६ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

६ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० जेष्ठ १०, बुधबार (२ साल अघि)

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनसर््थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

फोटो :देवी जिसी

  • ५०० पटक पढिएको
  • म्याग्दी, जेठ-१०, म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा आज (बुधवार) अपाङ्गहरुको पुनसर््थापनामा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी पुनसर््थापना सेवाको लागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तत्र्रिmया गरिएको हो ।
    बेनी नगरपालिकाको आयोजना र अपाङ्ग संघ म्याग्दीको समन्वयमा सरोकारवालासँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम गरिएको आयोजकले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनसर््थापना सेवाको परिचय र स्वास्थ्य पुनसर््थापनाको सम्बन्धमा नीतिगत व्यवस्थाबारे सरोकारवालाहरुलाई जानकारी गराउन तथा पुनसर््थापना सेवा प्रवद्र्धन गर्ने संस्थाहरुको भूमिका र वित्तीय व्यवस्थापनको बारेमा छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

    यसैगरी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने सवालमा जानकारी गराउने तथा अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संघसंस्थाका प्रतिनिधिहरुको अनुभव आदानप्रदान गर्ने पनि कार्यक्रमको उद्देश्य रहेको बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनसर््थापनामा नीतिगत व्यवस्था र हालको अवस्था तथा चुनौती एवं समस्याहरुको पहिचान गरी सरोकारवालाहरुलाई जानकारी गराएर समाधानका उपायहरुको खोजी गर्नका लागि पनि कार्यक्रमको सञ्चालन गरिएको थियो ।

     

    कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र खत्री, गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा, स्वास्थ्य पुनसर््थापना संयोजक सुर्य भट्टराई र मनोविमर्शकर्ता लक्ष्मी रामदामले सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा अपाङ्गताको परिभाषा, वर्गीकरण, अपाङ्गता भएको व्यक्तिहरुको स्वास्थ्य तथा पुनसर््थापनाको सवाल, मनोसामाजिक सेवा र वर्तमान अवस्था एवं चुनौतीको विषयमा सहजीकरण, छलफल तथा अन्तरक्रिया  गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले कार्यक्रममा उठेका प्रश्नहरु सवाल र जिज्ञासाको समाधान गर्नुभएको थियो । सहभागीले उठाएको जिज्ञासाहरु मेटाउँदै उहाँले जिल्ला समन्वय समितिको सभाहलसहितको भवन आफूहरु आउनुभन्दा पूर्व नै निर्माण भएकाले अपाङ्गतामैत्री बनाउनमा छुटेको बताउनुभयो । उहाँले जिल्ला समन्वय समितिको सभाहलमा अपाङ्गता भएका व्यक्तिहरुको सहज रुपमा आवतजावको व्यवस्थापन गर्न आवश्यक पहल गरिने भन्दै जिल्लामा अब बन्ने सबै भवन तथा कार्यालयहरु अपाङ्गतामैत्री बनाइने बताउनुभयो ।

    अपाङ्गता भएका व्यक्ति तथा सम्बन्धित संघसस्थाहरुले आयोजना गरेका सबैखाले कार्यक्रमहरुमा आफूले खबर पाएसम्म उपस्थिति जनाउने गरेको बताउँदै जिसस प्रमुख थापाले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकताका लागि आफूले सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो । बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले पछिल्लोपटक अस्पतालमा मनोपरामर्श र फिजियोथेरापी सेवा सञ्चालन गरिएको बताउँदै दोभाषेको अभाव रहेको बताउनुभयो ।

    कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिका कार्यालय परिसर अपाङ्गतामैत्री बनाइएको बताउँदै नगर क्षेत्रमा घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरी ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिक र शारिरीक रुपमा अशक्तहरुको घरमै उपचार गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा नगरको सबै वडा र वस्तीहरुमा अपाङ्ग र अशक्तहरुलाई लक्षित गरेर कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गरिने बताउनुभयो ।
    कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उद्देश्यसहित प्रकाश पार्नुभएको थियो भने कार्यक्रमका संयोजक लिला गौतमको सञ्चालनमा अन्तत्र्रिmया सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    ६ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    १ हफ्ता अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • २ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ६ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    ६ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    ६ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution