• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख २८, बिहिबार (३ साल अघि)

नेत्रज्योति संघ म्याग्दीको सभापतिमा अमर बानियाँ निर्बाचित

फोटो : देवी जिसी

  • ६५२ पटक पढिएको
  • म्याग्दी, बैशाख-२८,  नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको सभापतिमा पुनः अमरबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । बुधवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेत्रज्योति संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः बानियाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।

    संघको सदस्यहरुमा राजेन्द्रकुमार श्रेष्ठ, बसुधा श्रेष्ठ, गोविन्द बानियाँ, मुक्तिबहादुर खड्का, गंगा बानियाँ, सोमनाथ उपाध्याय, लक्ष्मण केसी, कृष्णबहादुर बानियाँ, लालबहादुर भण्डारी, सुवास श्रेष्ठ, विनोद श्रेष्ठ र यामबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । संघको पहिलो वैठकले विधानअनुसार सभापतिले उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव र उपकोषाध्यक्ष मनोनित गर्ने जनाइएको छ ।

    यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नेत्रज्योति संघले स्थापनाको छोटो समयमा नै अत्यन्त सराह्रनीय काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा नेत्रज्योति संघ म्याग्दी शाखाले बेनी नगरपालिका क्षेत्रमा विद्यालय नर्सको सहयोगमा विद्यालयस्तरमा आँखा तथा कानसम्बन्धी शिविर सञ्चालन गर्न सुझाव दिनुभएको छ ।

    नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षत्रीले नेत्रज्योति संघ सबैको साझा संस्था भएको बताउँदै संघले कुनै जात, धर्म, भाषा, लिङ्ग र राजनीति नगर्ने बताउनुभयो । उहाँले नेत्रज्योति संघको मुख्य उद्देश्य समुदायमा रहेको अन्धोपन निवारण गर्ने उद्देश्य रहेको बताउँदै संघलाई जिल्लामा आँखासम्बन्धी गतिविधि र शिविर सञ्चालन गर्ने विषयमा स्थानीय सरकारहरुले सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले नेत्रज्योति संघले देशभर झण्डै ९० प्रतिशत नागरिकमा आँखाको उपचार गर्ने गरेको बताउनुभयो ।

    कार्यक्रममा म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, हिमालय आँखा अस्पताल पोखराका व्यवस्थापन समिति सदस्य प्रा.डा. ज्ञानबहादुर कार्की, नेपाल नेत्रज्योति संघ बागलुङ शाखा सभापति भरत पुरी, म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवर, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, नेत्रज्योति संघका सल्लाहकार हरिकृष्ण श्रेष्ठ र आजीवन सदस्य विष्णु रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    साधारणसभाको उद्घाटनसत्रमा नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष बसुधा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेत्रज्योति संघ म्याग्दी शाखा सभापति अमर बानियाँको अध्यक्षता र सचिव श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव गोविन्द बानियाँले स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution