• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ श्रावण ३, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने

१0 घण्टा अघि
२

साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

१ दिन अघि
३

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत

१ दिन अघि
४

असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं

२ दिन अघि
५

म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो

२ दिन अघि
६

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

३ दिन अघि
७

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

५ दिन अघि
८

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

१ हफ्ता अघि
९

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

१ हफ्ता अघि
१०

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
११

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख १३, बुधबार (२ साल अघि)

जलजलाका शिक्षकहरुलाई एक महिने कम्प्युटर मर्मत सम्बन्धि तालिम

तस्विर : कृष्ण जिसी

  • ४११ पटक पढिएको
  • जलजला, बैशाख-१३,  पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धि तालिम दिएको छ । विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मतगर्ने ज्ञान सिप सिकाउन तालिम संचालन भएको हो ।

    एक महिनासम्म संचालन हुने कम्प्युटर मर्मत सम्बन्धि तालिममा जलजलाका ४४ वटा विद्यालयका ३०० जना शिक्षकहरुलाई पायकपर्ने स्थानमा विद्यालय समय बाहेक बिहान र बेलुकी  संचालन गरिएको  गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो ।

    शिक्षकहरुलाई तीनवटा समुहमा विभाजन गरेर तालिम दिएको थियो । जलजला गाउँ पालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले विद्यालयका कम्प्युटर, ल्यापटप र प्रिन्टर पालिकाको खर्चमा मर्मत गरिने बताउनुभयो । तालिम जलजला गाउँपालिकाका कम्प्युटर अपरेटर शिव शंकर राय यादवले तालिम दिईरहनुभएको छ ।

    तालिमबाट विद्यार्थी र शिक्षकको प्रविधिमा पहुच बढ्ने तथा प्राबिधिक उपकरणमा हुने खर्च, समयको बचत हुने अपेक्षा गरिएको छ । धेरैजसो विद्यालयमा आर्थिक,  सामान्य प्राबिधिक ज्ञान,  सिप भएका जनशक्ति र सामाग्रीको अभावमा लाखौँ मूल्य खर्चेर खरिद गरेका कम्प्युटर ल्यापटप र प्रिन्टर बिग्रिएपछि मर्मत हुन सकेका छैनन् ।

    सुचना प्रविधिको कार्यक्रम अनुसार विद्यार्थीको पनि सहज सरल तरिकाले ज्ञान र सुचाना खोजी गर्न भुमिका खेल्ने  गाउँपालिकाका  सुचनाधिकारी सुदिप पौडेलले बताउनुभयो ।

    लेखफाटको ग्राम प्रकाश माविका प्र भावाने शंकर पौडेलले कम्प्युटर सम्बन्धि तालिमले शिक्षकहरुलाई दक्ष बनाउन र सिप बिकासमा सहयोग पुगेको बताउनु भयो  । कृष्ण भवन धर्म मावि धाइरिंगमा कम्प्युटर सिकाइरहेका बिमल आचार्यले शिक्षकहरुले उत्साहित भएर सिकिरहेको बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने

    १ दिन अघि

    साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

    १ दिन अघि

    बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत


  • २ दिन अघि

    असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं

  • २ दिन अघि

    म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो

  • ३ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

  • ५ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

  • समाचार
  • १

    बेनी नगरपालिका भित्र नयाँ भाडादर लागू : तोकिएको भन्दा बढी लिनेहरूमाथि कारबाही गरिने
    १0 घण्टा अघि

  • २

    साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना
    १ दिन अघि

  • ३

    बेनी नगरपालिकाको सार्वजनिक सुनुवाइ : पूँजीगत खर्च ८३.९९ प्रतिशत
    १ दिन अघि

  • ४

    असार महिना सकिंदा पर्वतमा ६० प्रतिशत धान रोपाईं
    २ दिन अघि

  • ५

    म्याग्दीको अन्नपूर्णमा पहिरोले पुरिंदा एक वृद्धाको ज्यान गयो
    २ दिन अघि

  • ६

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
    ३ दिन अघि

  • ७

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    ५ दिन अघि

  • ८

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    १ हफ्ता अघि

  • ९

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    १ हफ्ता अघि

  • १०

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution