• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ दिन अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

५ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

६ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ६, बुधबार (२ साल अघि)

एमालेको मिसन ग्रासरुटको पालिकास्तरमा समीक्षा सुरु, ग्रासरुटमार्फत जनताको समस्या बुझेको नेताहरुको भनाइ

तस्विर : प्रताप बानिया

  • ४३३ पटक पढिएको
  • म्याग्दी, बैशाख-६, नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत पालिकास्तरमा समीक्षा सुरु भएको छ । गएको फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो ।
    यसैक्रममा आज (मङ्गलवार) पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन ग्रासरुटको पालिकास्तरीय समीक्षा सम्पन्न भएको छ । यसअघि हिँजो (सोमबार) मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा समीक्षा गरिएको थियो । मिसन ग्रासरुटको समीक्षा कार्यक्रमलाई एमालेको केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले सम्बोधन र रिपोर्टिङ गरेका छन् ।

    मालिकामा आयोजित मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले आफूलाई पार्टीले दिएको जिम्मेवारीअनुसार पश्चिम म्याग्दीको १९ वटा वडामा खटिएर जनतासँग नजिकमा रही जनचासोका विषयवस्तुको बारेमा जानकारी समेत हासिल गरेको बताउनुभयो । उहाँले दुर्गमका वडा, टोल र वस्तीस्तरमा पुगेर पार्टीको नीति, सिद्धान्त एवं सरकारमा रहँदा गरेका कामहरुको बारेमा जानकारी गराउँदै जनताको समस्या, अपेक्षा र गुनासाहरु सङ्कलन गरेको बताउनुभयो ।

    मिसन ग्रासरुट कार्यक्रममा एमालेको तर्फदेखि म्याग्दीमा प्रतिनिधिका रुपमा खटिनुभएका केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुटमार्फत नजिकबाट जनताको समस्याहरु बुझेको हुनाले समाधानका लागि समेत पहल थालिएको बताउनुभयो । उहाँले एमाले पार्टीलाई अझ सशक्त बनाउँदै जनताका वास्तविक मुद्दाको पहिचानसहित आगामी चुनावमा बहुमत ल्याउने प्रणका साथ थालिएको मिसन ग्रासरुट अभियानले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

    सोही समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जनताको सरोकारका प्रश्नलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई बलियो बनाउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले मिसन ग्रासरुटअन्तर्गत पार्टीलाई पुनर्जागरण प्रदान गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताउँदै यसबाट पार्टी सङ्गठनलाई थप बलियो बनाएर अगाडि बढ्नुका साथै जनताका समस्याहरु सङ्कलन गरी समाधानतर्फ अगाडि बढ्ने पार्टीको अभियान समेत रहेको बताउनुभयो ।
    एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले निर्वाचनपछि नेताहरु गाउँ फर्कदैनन् भन्ने जनअपेक्षालाई मिसन ग्रासरुटले परिवर्तन गरेको बताउँदै आउँदो निर्वाचनबाट म्याग्दीमा पुनः एमालेको उदय हुने बताउनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले म्याग्दीका उपसचिव थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश समन्वय कमिटी क्षेत्र (ख)को संयोजक खरमाया बिटालुलगायत नेताहरुको सहभागिता रहेको थियो ।

    एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव सन्तनाथ सुवेदीको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले स्वागत गरेको कार्यक्रममा वडा कमिटीका अध्यक्षहरुले वडा, टोल र वस्तीस्तरमा भएका मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमबारे रिपोर्टिङ गरेका थिए । सोही अवसरमा धवलागिरि गाउँपालिकाको मराङ र मल्कबाङमा सञ्चालित मिसन ग्रासरुट अभियानको बारेमा इन्चार्ज ईश्वर सुवेदीले पनि रिपोर्टिङ गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ५ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ६ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ दिन अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ५ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ६ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution