• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१३ घण्टा अघि
२

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ दिन अघि
३

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ दिन अघि
४

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

३ दिन अघि
५

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

४ दिन अघि
६

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

५ दिन अघि
७

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

६ दिन अघि
८

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
९

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
१०

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
११

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
१२

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ चैत्र ४, शनिबार (२ साल अघि)

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

तस्विर : प्रताप बानिया

  • ४१८ पटक पढिएको
  • म्याग्दी, चैत-४, पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो ।

    अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी, कार्यकता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउन तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरु समेत सङ्कलन गरिने नेकपा एमाले म्याग्दीले जनाएको छ । यसअघि जिल्ला कमिटीको वैठक, जिल्लास्तरीय तथा पालिकास्तरीमा अभिमुखीकरण सम्पन्न गरी वडास्तरमा ग्रासरुट अभियान सञ्चालन गरिएको छ ।

    यसैक्रममा आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा मिसन ग्रासरुट अभियानअन्तर्गत वडास्तरीय भेला तथा वैठक सम्पन्न भएको छ । वैठकलाई एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । वैठकमा एमालेले हालै सुरु गरेको मिसन ग्रासरुट अभियानको बारेमा जानकारीसहित अभियानअन्तर्गत पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार, सदस्यता नवीकरण, टोल र वस्तीस्तरमा पार्टीको वैठक तथा भेला आयोजना गर्नेलगायत योजनाहरु निर्माण गरिएको छ ।

    त्यस्तै रघुगंगा गाउँपालिका–७, चिमखोलामा पनि एमाले जिल्ला सदस्य एवं वडा इन्चार्ज गमबहादुर पुनको संयोजकत्वमा वडा भेला सम्पन्न भएको छ । भेलामा मिसन ग्रासरुट अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तार, टोलस्तरीय वैठक एवं भेला आयोजना गर्नेलगायत योजनाहरु बनाइएको छ । भेलालाई एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्बोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ३ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ४ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ५ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ६ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १३ घण्टा अघि

  • २

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ दिन अघि

  • ३

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ दिन अघि

  • ४

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ३ दिन अघि

  • ५

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ४ दिन अघि

  • ६

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ५ दिन अघि

  • ७

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ६ दिन अघि

  • ८

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • १०

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution