• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

५ घण्टा अघि
२

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

५ दिन अघि
३

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

१ हफ्ता अघि
४

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

२ हफ्ता अघि
५

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

२ हफ्ता अघि
६

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
७

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
८

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

२ हफ्ता अघि
९

पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

२ हफ्ता अघि
१०

न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

३ हफ्ता अघि
११

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

३ हफ्ता अघि
१२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (३ साल अघि)

म्याग्दीको कुहुँमा नि:शुल्क “आँखा जाँच शिबिर” सम्पन्न

तस्विर : दिनेश बानिया

  • ८४० पटक पढिएको
  • दिनेश बानिया /म्याग्दी, फागुन-२४,   म्याग्दीको कुहुँमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको  मंगला गाउँपालिका वडा नं. -१ कुँहुमा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना तथा मंगला गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा मंगलबार १ दिने नि:शुल्क आँखा शिबिर सम्पन्न भएको हो ।

    शिबिरमा २५६ जनाको नि:शुल्क आँखा जाँचगरि नि:शुल्क औषधि तथा चस्मा बितरण गरिएको छ भने  ५ जना शल्यक्रिया गर्नुपर्ने मोतियाबिन्दुका बिरामी फेला परेका छन् ।  मोतियाबिन्दुको शल्यक्रिया २०७९ चैत  ५, ६ र ७ गते नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दिको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा बेनी अस्पतालमा संचालन हुने नि:शुल्क  शिबिरमा  शल्यक्रिया गरिने संघका सचिव राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।

    शिबिरको उद्घाटन सत्र   जिल्ला समन्वय समिति म्याग्दिका उपप्रमुख डिल कुमारि खत्रीको प्रमुख आतिथ्यता,  मंगला गाँउपालिकाका अध्यक्ष सत प्रसाद रोका, मंगला गाँउपालिका वडा नं.-१ का अध्यक्ष एकजित रोकाको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो  । कार्यक्रमको  नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दिका सभापति अमर बानियाँको अध्यक्षता  र  नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका  सचिव राजेन्द्रकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो  ।

    त्यसैगरी  संघको आयोजनामा  फागुन २१ गते आइतबार नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको  आयोजना तथा रघुगंगा गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा रघुगंगा गाउँपालिका-६, पाखापानीमा १ दिने नि:शुल्क आँखा शिविर संचालन गरि १८४ जना को आँखा जाँच गरिएको र उक्त शिबिरमा ५ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने खालका बिरामी फेला परेका र उनीहरुलाई पनि बेनी  अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरिने नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका  सभापति अमर बानियाँले बताउनु भयो ।

    त्यसैगरी  संघको आयोजना तथा अन्नपुर्ण गाउँपालिकाको आर्थिक ब्यस्थापनमा  फागुन २८ गते अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा, २९ गते अन्नपूर्ण गाउँपालिका-७ हिस्तान औलमा र ३० गते अन्नपूर्ण गाँउपालिका-५ शिख मा १/१ दिने नि:शुल्क आँखा जाँच शिबिर संचालन गरिने  संघका सभापति बानियाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ५ दिन अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

    १ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द


  • २ हफ्ता अघि

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

  • समाचार
  • १

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    ५ घण्टा अघि

  • २

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    ५ दिन अघि

  • ३

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    १ हफ्ता अघि

  • ४

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    २ हफ्ता अघि

  • ५

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    २ हफ्ता अघि

  • ६

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ७

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ८

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका
    २ हफ्ता अघि

  • १०

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution