• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार (३ साल अघि)

म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तस्विर : देवी जिसी

  • ६४८ पटक पढिएको
  • म्याग्दी, फागुन-१९, म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा शुक्रवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो ।

    कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई गुणस्तरीय र प्रभाबकारी बनाउन आग्रह गरेका थिए । त्यसैगरि कार्यक्रममा सहभागी स्थानीयबासीले स्वास्थ्यको पहुँच विस्तार तथा सेवा सुविधा थप, एक घर एक धारा खानेपानीको आयोजनालाई पूर्णता दिनुपर्ने, समाजमा रहेको छुवाछुतको समस्यालाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने, वडा कार्यालयमा वडा सचिबको व्यवस्था गर्नुपर्ने, बजेट विनियोजन गर्दा समुदायको आवश्यकतालाइृ ध्यानमा राखेर उचित योजना छनौट तथा प्रभाबकारी कार्यान्वयन गर्नुपर्ने, निर्माणधिन खेलमैदान, भवन , सडक लगायतका योजनालाई पूर्णता दिन गाउँपालिकाको ध्यानकर्षण गराएका थिए ।

    कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले कृषि र पशुपालनबाट गाउँपालिकालाई समृद्ध बनाउनका लागि किसानका समस्यालाई हल गर्न वडा स्तरमा कृषि र पशु प्राविधिकहरु नियुक्त गरिएको बताउनुभयो। हरेक बस्तीमा एक खेलमैदान र एकिकृत सामुदायिक भवनको अभियानलाई निरन्तरता दिईएको बताउँदै अध्यक्ष रोकाले स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक स्वास्थ्य इकाईको स्थापना र अर्मन स्वास्थ्य चौकी स्तरोन्नती गरि आधारभुत अस्पताल निर्माण मार्फत नागरिकलाई स्वास्थ्य सेवाको पहुँचको प्रत्याभुति दिलाउने गरि गाउँपालिका अघि बढेको जानकारी दिनुभयो ।

    कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष एकजित रोकाले वडा र वडाभित्र रहेका बिषयगत शाखाको सेवालाई प्रभाबकारी बनाउन, विकास निर्माणलाई गुणस्तरीय र पारदर्शी बनाउन आफु लागिपरेको बताउनुभयो । उहाँले सिमित स्रोत र साधनका कारण जनस्तरमा रहेका विकासका आकांक्षालाई एकैपटक पुरा गर्न सम्भव नभएपनि प्राथमिकता निर्धारण गरेर विकास निर्माणका योजनाहरुलाई अघि बढाइएको बताउनुभयो । त्यसैगरि प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर खत्रीले सार्वजनिक सुनुवाईमा जनस्तरबाट प्राप्त गुनासा तथा सुझाबहरुले आगामी दिनमा गाउँपालिकालाई थप उत्कृष्ट सेवा प्रवाह र कार्यसम्पादनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी जनताको सेवक भएको उल्लेख गर्दै सार्वजनिक सुनुवाईमा उठ्ने सवालहरुले कमिकमजोरी सुधार र उत्कृष्ट कार्यका लागि पृष्ठपोषण प्रदान गर्ने बताउनुभयो ।

    कार्यक्रममा जनप्रतिनिधिका साथै गाउँपालिकाका शिक्षा शाखाका प्रमुख डेकबहादुर बानियाँ पशु विकास शाखाका प्रमुख विराज ठाकुर, हरिदेब पन्त लगायत विषयगत शाखाका प्रतिनिधिहरु र सम्बन्धित शाखाका प्रमुखहरुले सहभागीहरुले उठाएका प्रश्नहरुका बिषयमा जवाफ दिएर जिज्ञासा मेटाउनुभएको थियो । कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष धनबहादुर खत्री क्षत्री, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका लगायतका जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थिती थियो ।

    सार्वजनिक सुनुवाईको समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्रीले मंगला गाउँपालिकाले कार्य सम्पादनको आधारमा गण्डकी प्रदेशमा प्रथम र समग्र मुलुकभरमा तेस्रो स्थानमा आउन सफल भएको बताउँदै आगामी दिनमा समेत थप उत्कृष्ट सेवा प्रवाह र कार्यसम्पादनमा लाग्न आग्रह गर्नुभयो। गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले सञ्चालन र पत्रकार हरिकृष्ण गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सेवासुविधाप्रति सन्तुष्ट देखिएको र सुधारका क्षेत्रमा ध्यान दिनुपर्ने प्रतिवेदन समेत सार्वजनिक भएको थियो । गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले सञ्चालन र पत्रकार हरिकृष्ण गौतमले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution