• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

९ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन १, सोमबार (३ साल अघि)

उद्यमी सिर्जना गर्न महिलाहरुलाई अचार बनाउने तालिम सुरु

तस्विर : प्रताप बानिया

  • १११२ पटक पढिएको
  • बेनी, फागुन-१,  म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

     

    तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले अचार बनाउनुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरु विभिन्न पेशा तथा व्यवसायमार्फत आफ्नो खुट्टामा आफै उँभिनुपर्ने भन्दै आत्मनिर्भर भएर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक रुपमा अचार उत्पादन गरी म्याग्दीका होटल तथा रेष्टुरेण्टमा बिक्री गर्नुपर्ने बताउनुभयो ।
    अब छिटै नै बेनीको कालीपुलस्थित पर्यटन सूचना केन्द्र अगाडि एउटा सटरमा म्याग्दी उद्योग वाणिज्य संघको आफ्नै संस्थागत कोसेली घर स्थापना गरिने बताउँदै अध्यक्ष कटुवालले कोसेली घरबाट महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बिक्री तथा वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । अहिले पनि म्याग्दीका होटल तथा रेष्टुरेण्टहरुमा जिल्लाभन्दा बाहिरबाट अचार आउने भन्दै अब जिल्लामै उत्पादन गरेर बाहिरबाट आउने अचारलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।

    म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलाहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले म्याग्दी उद्योग वाणिज्य संघको आफ्नै लगानीमा अचार बनाउने तालिम पहिलो भएको बताउँदै तालिम लिएपछि महिला दिदीबहिनीहरुले व्यावसायिक रुपमा अचार उत्पादन गरी बाहिरबाट आउने अचारलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले महिला उद्यमीहरुले गरेको काम तथा व्यवसायलाई प्रोत्साहन र बजारीकरण गर्नका लागि उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    अचार बनाउने तालिमका प्रशिक्षक एवं धनु अचार उद्योग तनहुँका प्रोप्राइटर धनमाया रानाले गाउँमा पाइने अर्गानिक उत्पादनहरुको प्रयोगमा अचार बनाउन सकिने बताउनुभयो । उहाँले विगत १५ वर्षदेखि तनहुँमा व्यावसायिक रुपमा अचार बनाउँदै आएको बताउँदै लोकल बेसारको प्रयोग गरेर नसुकाइकन पनि अचार बनाउन सकिने बताउनुभयो । आफूले टेस्टिङ पाउडर र विभिन्न रङहरुको प्रयोग नगरिकनै अर्गानिक अचार बनाएको बताउँदै उहाँले सधैँ लोकल चिजको प्रयोगमा अचार बनाउने गरेको जानकारी पनि दिनुभयो ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले तालिमपश्चात् मीठो अचार बनाउन सहभागी महिलाहरुलाई सुझाव दिनुभयो । महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थहरुको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । आगामी ५ दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाहरुको सहभागिता रहेको छ ।

    कार्यक्रम महिला उद्यम विकास समितिका सभापति कार्कीको अध्यक्षता एवं स्वागत, वरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठको धन्यवाद मन्तव्य र सचिव राधिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चापदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ९ घण्टा अघि

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

    १ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ दिन अघि

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न


  • १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ९ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution