• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ २५, बुधबार (३ साल अघि)

पर्बतको जलजलामा नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

तस्विर: देवी जिसी

  • ७४० पटक पढिएको
  • देवी जिसी /जलजला, माघ-२५,  जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा  नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले युवाहरुलाई नीति निर्माण गर्ने ठाउँ गाउँ, प्रदेश र प्रतिनिधीसभा सञ्चालनको प्रक्रीयाको बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

    तीन दिनसम्म सञ्चालन भएको  कार्यक्रममा गाउँपालिकाको ९ वटै वडाबाट चार/चार जनाको दरले युवाहरु सहभागी भएका थिए  । प्रशिक्षण कार्यक्रममा प्रक्रियागत रुपमा  नमुना युवा सांसद गठन समेत भएको छ,  जसको अध्यक्षमा बैकुण्ठ जिसी, उपाध्यक्ष सुधा जिसी,  र वडागत रुपमा सहभागी भएका प्रशिक्षार्थीहरु सदस्यका रुपमा चयन गरेको छ ।  यसरी गठन भएको समितिबाट प्रदेशमा हुने कार्यक्रमको लागी समेत  सहभागी हुने बताइएको छ । तिन दिनसम्म संचालन भएको  कार्यक्रममा आयुषा  कडेल र देवराज अवस्थिले गाउँसभा बैठक आव्हान, कार्यसूचि तय, सभा शुरु, सञ्चालन र समापनका प्रक्रीया, बैठकमा प्रस्तुत हुने शैली र प्रयोग गर्ने भाषाको विषयमा सहजिकरण गर्नु भएको थियो । सैद्धान्तिकका साथसाथै सहभागीहरुलाइ  गाउँसभाको अध्यक्ष र सदस्यहरुको रुपमा  चयनगरि सभा सञ्चालनको नमुना अभ्यास गराइएको थियो ।

    समापन  कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य ब्यक्त गर्नुहुदै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले नमुना अभ्यासले युवा मार्फत समुदाय स्तरसम्म गाउँसभाको महत्व बुझाउन सहयोग पुगेको  बताउनुभयो । उहाँले जिल्लामा एउटा पालिकाले मात्रै प्राप्त गर्ने यो अवसर जलजलाले प्राप्तगर्नु  सौभाग्य भएको बताउनु भयो । नमुना युवा गाउँसभा अभ्यास तालिममा सिकेका कुरा भविष्यमा जो जहाँ  पुगेपनि जिबनोपयोगी हुने र राजनैतिक रुपमा जुन दलसंग आबद्द भएपनि यसरी सिकेको सिप समाजको रुपान्तरणमा उपयोगी हुने बताउनुभयो ।

    त्यसैगरी समापन कार्यक्रममा मंतब्य ब्यक्त गर्दै वडा नं ४ का अध्यक्ष भरत जिसीले युवाले यस्ता कार्यक्रमबाट सिकेका सीपले सचेतना बृद्दी हुनेहुदा जनप्रतिनिधिले कहिँकतै गलत कार्यगरेमा वा गर्नसक्ने अबस्था आएमा खबरादारी  र सचेत गराउन सक्ने अबस्था आउने बताउनुभयो ।  प्रशिक्षकको तर्फबाट मन्तब्य ब्यक्तगर्दै प्रमुख प्रशिक्षक आयुषा कंडेलले  युवावर्ग भनेको कुनै पार्टी बिशेषको झन्डा बोकेर पार्टीगत बिचार अभिव्यक्त गर्ने मात्र नभई समाजको यथार्थ पहरेदार र  परिबर्तनको सहि सम्बाहक  हुनुपर्ने बताउनुभयो ।
    प्रशिक्षार्थीको तर्फबाट पार्वती जिसी, साजन परियार, सुधा सुबेदी, बैकुण्ठ जिसीले प्रशिक्षणमा आफुले सिकेका कुरा र युवाले सुशाशानको वकालत गर्न युवाले खबरदारी गर्नुपर्ने कुरा ब्यक्त गरेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरुलै प्रमाण पत्र स्प्रदान गरीएको छ । कार्यक्रमा गाउँपालिकाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
    तिन दिवसीय कार्यक्रमको समापन कार्यक्रम जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिलोक आचार्यको अध्यक्षता, शिक्षा शाखा  प्राबिधिक सहायक देवी रिजालको संचालनमा सम्पन्न भएको थियो ।
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution