• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१५ घण्टा अघि
२

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

३ दिन अघि
३

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

३ दिन अघि
४

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

३ दिन अघि
५

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

३ दिन अघि
६

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

३ दिन अघि
७

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

५ दिन अघि
८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

५ दिन अघि
९

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

५ दिन अघि
१०

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

६ दिन अघि
११

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

१ हफ्ता अघि
१२

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान जंगलबाट पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

३ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ १८, बुधबार (२ साल अघि)

स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखा प्रमुखहरुका लागी क्षमता बिकास तालिम

तस्विर : देवी जिसी

  • ६३५ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, माघ -१९, सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा  म्याग्दीको बेनीमा  अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम शुरु भएको छ । स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखा प्रमुख तथा सरोकारवाला निकायहरु बिच अन्तरक्रिया र क्षमता बिकास कार्यक्रम आज (बुधबार)  सुरु भएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले महिला तथा बालबालिकाको क्षेत्रमा  कम बजेट बिनियोजन हुने र खासै चासोको विषयका रुपमा नलिएको बताउनु भयो । उहाँले  यो कार्यक्रम पश्चात  कुन पालिकाले कुन विषयमा कति बजेट बिनियोजन गरेको छ भन्ने बिषयमा चासो देखाउन आग्रह समेत गर्नु भएको छ । साथै उहाँले बालमैत्री पालिका घोषणा गर्न अन्य सुचक पूरा भएका कारण प्रयाप्त बजेट बिनियोजन गर्न र बालमैत्री स्थानिय शासन लागू गर्न जोड दिनुपर्ने बताउनु भएको छ।

    कार्यक्रममा ६ वटै स्थानीय तहका महिला, बालवालिका शाखामा कार्यरत कर्मचारी ,विभिन्न सघ सस्थाका प्रतिनिधि, लगायतको उपस्तिथि रहेको थियो  । कार्यक्रममा बालबालिका जेष्ठनागरिकका हक अधिकार, प्रस्तावना र  प्रतिवेदन लेखन, स्थानीय सरकारको वितेको ५ वर्षको अनुभव र मुल्यांकन, कार्य योजना निर्माण लगायतका विभिन्न विषयमा संबंधित निकायका सरोकारवाला सङ्ग अन्तरक्रिया भएको थियो ।

    सामाजिक बिकास कार्यक्लायाका प्रमुख रमेश थापाले  यो कार्यक्रमलाई प्रयोगात्मक विधिबाट सन्चालन गर्ने बताउनु भयो । बालबालिका महिला जेष्ठ नागरिक अधिकार प्रचलनमा न्यायिक समितिको क्षेत्राधिकार र भुमिकाको विषयमा जिल्ला न्याधिवक्ता जिल्ला सरकारी वकिल धर्मराज पौडेल, पत्र तथा टिप्पणी लेखन सम्बन्धि व्यवहारिक अभ्यासको विषयमा जिल्ला हुलाक कार्यालयका शाखा अधिकृत अमृत सुवेदीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम २ दिनसम्म संचालन हुनेछ ।

    आजको कार्यक्रम सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलको प्रमुख आथित्यता,सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १५ घण्टा अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    ३ दिन अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

    ३ दिन अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध


  • ३ दिन अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • ३ दिन अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • ३ दिन अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • ५ दिन अघि

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

  • समाचार
  • १

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १५ घण्टा अघि

  • २

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    ३ दिन अघि

  • ३

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    ३ दिन अघि

  • ४

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    ३ दिन अघि

  • ५

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    ३ दिन अघि

  • ६

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    ३ दिन अघि

  • ७

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    ५ दिन अघि

  • ८

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    ५ दिन अघि

  • ९

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    ५ दिन अघि

  • १०

    म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution