• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर ९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१८ घण्टा अघि
२

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

५ दिन अघि
३

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ हफ्ता अघि
४

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

१ हफ्ता अघि
५

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

२ हफ्ता अघि
६

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२ हफ्ता अघि
७

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ हफ्ता अघि
८

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ हफ्ता अघि
९

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि
१०

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ हफ्ता अघि
११

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ हफ्ता अघि
१२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष २०, बुधबार (२ साल अघि)

प्रकाश माविले जित्यो बेनीनगर स्तरीय तेश्रो राष्ट्रपति रनिंग शिल्डको उपाधी

तस्विर : कमल खत्री

  • ७९६ पटक पढिएको
  • म्याग्दी, पुष-२०,   म्याग्दीको मेनिमा संचालित  नगरपालिका स्तरीय अंतर मावी  तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितामा १० स्वर्ण, १० रजत र ९ कास्य पदक हात पार्दै माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय र ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने विद्यालयलाई क्रमश रु. ५१ हजार, ४० हजार र ३० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरी कार्यक्रममा खेलकुद संचालन तर्फा अफिसियालाहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

    प्रतियोगितामा विद्यागत प्रथम र द्धितिय तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले बिजेता विद्यालय र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    प्रतियोगिता पुष १७ गते देखि १९ गते सम्म संचालन भएको थियो जस अन्तर्गत छात्र छात्रा तर्फका भलिबल वेष्ट पोइन्ट कम्प्लेक्समा, कबड्डी छात्रछात्रा बेनीको कालिपुल स्थित बास्केटबल ग्राउण्ड, मार्सल आर्ट्स तर्फका खेलहरु कबर्ड हलमा र एथलेटिक्स तर्फका खेलहरु खुल्ला मन्चमा संचालन भएका थिए । कबड्डी र भलिबल फाइनल भने खुल्ला मंचमै संचालन भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १८ घण्टा अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

    ५ दिन अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

    १ हफ्ता अघि

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो


  • १ हफ्ता अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

  • २ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • २ हफ्ता अघि

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

  • समाचार
  • १

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १८ घण्टा अघि

  • २

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    ५ दिन अघि

  • ३

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ हफ्ता अघि

  • ४

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    २ हफ्ता अघि

  • ६

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ७

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ हफ्ता अघि

  • ९

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ हफ्ता अघि

  • १०

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution