• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष १७, आईतबार (३ साल अघि)

पुर्व विद्यार्थी क्लवको आयोजनामा बरंजामा विद्यार्थीहरुको दन्त परिक्षण शिविर सम्पन्न

तस्विर : केपी सापकोटा

  • ९१३ पटक पढिएको
  • केपी सापकोटा / म्याग्दी, पुष-१६,  म्याग्दीको बरंग्जामा  निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । जिल्लाको  मंगला गाउँपालिका ३ र ४ बरंजामा बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत उखेल्ने, औसधि वितरण गर्ने लगायत दाँतलाई सुरक्षित राख्ने सम्वन्धी परामर्श समेत प्रदान गरिएको छ । सिविरमा २७६ जनाले सेवा लिएका छन् ।

     

    त्यस्तै नाक, कान तथा घाँटी सम्वन्धी विरामीहरुको पनि स्वास्थ्य परिक्षण गरिएको थियो । कान नसुन्ने, कम सुन्ने, घाटि दुख्ने, पिनास हुने, कान पाक्ने कानको जाली फुटेका विरामीहरु पहिचान गरि निशुल्क औसधि वितरण, स्वास्थ्य परामर्श तथा जटिल रोग देखिएकाले बेनी अस्पताल तथा पोखरा जानका लागि पनि सल्लाह दिईएको छ ।


    शिविरमा बेनी अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. अर्विन श्रेष्ठको नेतृत्वमा डेन्टल हाइजेनिष्ट संगीता धमेल, डेन्टल असिस्टेन्ट सरद केसी, रेश्मा खत्री, बरंजा स्वास्थ्य चौकीका प्रमुख रोशन कुमार महतो, बावियाचौर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सुनिता सापकोटा लगायतले सेवा दिनुभएको थियो । आफ्ना नानीबाबुहरुलाई गाउँमै निशुल्क रुपमा दाँत लगायतका स्वास्थ्य परिक्षण गराउन पाउँदा अभिभावकहरु खुसि व्यक्त गरेका थिए ।
    शिविरको विद्यालयका भूपू विद्यार्थी तथा हाल बेनी अस्पतालमा मेडिकल अधिकृतको रुपमा कार्यरत डा. रामु सापकोटाले उद्घाटन गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुले अध्ययन संगै आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नु पर्ने बताउनुभयो । आफुलाई तथा आफ्नो परिवारमा आएको स्वास्थ्य समस्यालाई लुकाएर नराखी तुरुन्त अस्पतालमा चेकजाँच गर्ने बानी बसाल्न पनि आव्हान गर्नुभयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णलाल सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण थापा (विलव) लगायतले बोल्नुभएको थियो । कार्यक्रम भूपू विद्यार्थी क्लवका अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षता, उपाध्यक्ष लेखनाथ रोकाको स्वागत र सचिव गणेश केसीको संचालनमा सम्पन्न भएको थियो ।

    शिविरको समापन सत्रमा मंगला गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष याम रोका, वडा नम्वर ४ का अध्यक्ष लाल बहादुर रोका, विद्यालयका शिक्षकहरु, भूपू विद्यार्थीहरु तथा स्थानीय अगुवाहरुको समेत उपस्थिति रहेको थियो । विद्यार्थीहरुका लागि उपयोगि शिविर आयोजना गर्न आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै क्लवका अध्यक्ष सापकोटाले यस्तै गतिविधिहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution