• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष १, शुक्रबार (३ साल अघि)

म्याग्दीको वेष्ट पोइन्ट स्कुलले मनायो ३० औं बार्षिकोत्सव

तस्विर : सतिस श्रेष्ठ

  • ८२० पटक पढिएको
  • बेनी, पुष-१, म्याग्दीको बेनीस्थित न्युवेष्ट पोइन्ट आवासीय माविले ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले दिवस मनाएको हो । बार्षिकोत्सवको अबसरमा विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतलाई सम्मान गरेको छ ।

    विद्यालयबाट  SLC उत्तीर्ण गरी देश तथा बिदेबाट स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा अमेरिकाको डल्लास युनिभर्सिटीबाट साइबर सेक्युरिटीमा स्नातक  गरेका पाचौं ब्याचका गोबिन्द बिक,  इन्जिनियरिंगतर्फ क्विन्सल्याण्ड युनिभिर्सिटीबाट स्नातक उत्तीर्ण आठौँ  ब्याचका आक्रोश श्रेष्ठ, ग्रिफिट युनिभर्सिटी ब्रिसबेन अस्ट्रेलियाबाट सुचना प्रविधिमा स्नातक गरेका भुपेन्द्र बिश्वकर्मा, त्रिभुवन विश्वविद्यालयबाट Geo Technical Engineeringमा स्नातक गरी नेपाल प्रथम भएका गोल्ड मेडलिस्ट  विद्यालयका  १२ औं ब्याचका इन्द्रलाल सुबेदी, चिकित्सा तर्फ  अर्थोपेडिकमा एम एस  उपाधि हासिल गरेका पाचौं ब्याचका सचिन्द्रराज जोशी, चार्टर्ड एकाउन्टेन पुरा गरेका आकृति  श्रेष्ठ लगायतलाई वेष्ट पोइन्ट सम्मानबाट सम्मानित गरिएको छ ।

    त्यसैगरी  वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा  कर्मचारीलाइ पनि सम्मान गरिएको छ । विद्यालयमा १० वर्ष देखि २५ वर्ष सम्म सेवा गरेका शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरिएको हो । सम्मानित हुनेमा १० वर्ष सेवा गरेका शिक्षक सुमन पौडेल, सन्दिप श्रेष्ठ (लाइब्रेरी इन्चार्ज ) र सुनिता राइ  (कर्मचारी) लाइ नगद सहित सम्मान गरिएको छ ।

    दिर्घसेवा सेवा सम्मानबाट २० वर्ष सेवा पुरा गरेका निरन्जन श्रेष्ठ र २५ वर्ष सेवा पुरा गरेका दिपेन राइ र मंतेसरी इन्चार्ज थरिमाया पुन समनित हुनुभएको छ  । वार्षिकोत्सवको अवसरमा मंतेसरी देखि कलेज तह सम्मका उत्कृष्ट शिक्षक, कर्मचारी र तह संयोजक हरुलाई पनि सम्मान गरेको छ ।  विद्यालयमा नियमित रचानात्माक सल्लाह, सुझाव र पढाइ प्रती चासो ब्यक्त गर्ने अभिभावकहरुलाई समेत सम्मान गरिएको छ ।

    वार्षिकोत्सव   तथा ३० औं अभिभावक दिवसको  अवसर पारेर संचालन गरिएका अभिभावक भलिबल खेलका बिजयी पुरुष तथा महिला अभिभावकहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।   विद्यालयबाट  विभिन्न राष्ट्रिय प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरु र कक्षा १२ को बोर्ड परीक्षामा जिल्ला प्रथम हुने केशव रोका र छात्रा तर्फा जिल्ला प्रथम हुने रेखा बिकलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि बेनिनगर पालिकाका प्रमुख सुरत केसी, शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगर, वेष्ट पोइन्ट फाउन्डेसनका अध्यक्ष यजनलाल शाक्यले समान प्रदान गर्नुभएको हो । कार्यक्रममा प्रमुख आतिथ्यता  मन्तब्य ब्यक्त गर्दै नगर प्रमुख सुरत केसीले  म्याग्दीको शैक्षिक बिकासमा निजि विद्यालयको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले अवका दिनमा शैक्षिक पद्दतिलाई सुधार गर्दैव लैजानुपर्नेमा जोड दिनु भयो  ।  अंग्रेजी शिक्षाको मोहमा परेर आफ्नो नेपाली भाषा समेत स्तर खस्कदै गएको प्रति इंगित गर्दै शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीको संस्कारगत शिक्षा र ब्यबहार परिबर्तानमा जोड दिनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा बिशेष  अतिथि प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले निजि विद्यालयको आकर्षण प्रति जोड दिदै अभिभावकले शुल्क तिरेर नपुग्ने र आफ्ना नानिबाबुहरुको शैक्षिक अबस्था प्रती अभिभावक सधै चनाखो बन्नुपर्ने बताउनुभयो ।

     

    त्यस्तै कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले जसरी घर परिवारमा महिलाको भूमिका उच्च हुन्छा त्यसैगरी म्याग्दीको परिवेसमा बैदेशिक रोजगारेका कारण पारिबारिक जिम्मेवारी महिलाले लिनु परेको अबस्था बारे आफ्ना बालबालिकाको शैक्षिक बिकास र ब्यबहार प्रति अभिभावक अत्यन्तै चनाखो बन्नु पर्ने बताउनु भयो ।

    विद्यालय/कलेजका प्रिन्सिपलले विद्यालयको प्रतिबेदन प्रस्तुत गर्दै आगामी दिनमा विद्यालयले गर्ने कार्यको बारेमा बताउनुभएको थियो ।  उहाँले सिकाइ भनेको पढ्नु र लेख्नु मात्रै नभएर फरक फरक क्षमता भएका विद्यार्थीले हरेकले अवसर पाउनुपर्ने खालको सिकाइबारे विद्यालयले योजना बनाएको बताउनुभयो ।

    कार्यक्रममा मंतेसरी देखि कलेज तह सम्मका विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए  वार्षिकोत्सव कार्यक्रम वेष्ट पोइन्ट  फाउन्डेसन म्याग्दी प्रालीका  अध्यक्ष यजनलाल शाक्यको अध्यक्षता, मावि तहका संयोजक मनोज खड्काको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो ।

    औपचारिक कार्यक्रमको समापनपछि विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  सांगीतिक कार्यक्रममा गोल्डेन आइडल पोखरामा फैनालामा पुगेका रघुगंगा -२ का प्रकाश बहादुर सुनारले समेत आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution