• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ मंसिर २, शुक्रबार (३ साल अघि)

मुस्ताङको दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

तस्विर: सकुन्तला अधिकारी

  • ७२३ पटक पढिएको
  • मुस्तांग, मंसिर-२, मुस्ताङका दुई मतदान केन्द्रमा पुरै महिला कर्मचारी खटिएका छन् । मुस्ताङको वारागुङ मुक्ति क्षेत्रको दुई मतदान केन्द्रमा पुरै महिला कर्मचारी नियुक्त भई कार्यस्थलमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङले जनाएको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ लुप्राको लुप्रा आधारभुत मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र–३ समरको समर आधारभुत मतदान केन्द्रमा पुरै महिला कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले जानकारी दिए । उनका अनुसार वारागुङ मुक्तिक्षेत्र–१२ को लुप्रा आधारभुत विद्यालय र वारागुङ मुक्तिक्षेत्र–३ को समर आधारभुत विद्यालयमा ७÷७ जना महिला कर्मचारी खटाईएको हो ।

    मुस्ताङको लुप्रा आधारभुत मतदान अधिकृतको रुपमा लुप्रामा वीणा श्रेष्ठ र सहायक मतदान अधिकृतको रुपमा सरस्वती थापा रोक्कासहित अन्य महिला कर्मचारी खटाईएको छ । वारागुङ मुक्तिक्षेत्र–३ को समर आधारभुत मतदान केन्द्रमा सकुन्तला अधिकारीलाई मतदान अधिकृत र कल्पना गुरुङलाई सहायक मतदान अधिकृतको रुपमा निर्वाचन गराउन पठाईएको मुख्य निर्वाचन अधिकृत पराजलीले उल्लेख गरे ।

    मुख्य निर्वाचन अधिकृत पराजुलीले मुस्ताङमा पर्याप्त महिला कर्मचारी रहेको हुँदा उनीहरुले निर्वाचन गराउन जिम्मेवारी दिइएको बताए । महिला कर्मचारीले मात्रै गराउने निर्वाचन अन्तर्गत समर मतदान केन्द्रमा ३४ जना र लुप्रा मतदान केन्द्रमा ६३ जना मतदाता छन् ।

    मुस्ताङको ३९ वटै मतदान केन्द्र मध्ये समर आधारभुत मतदान केन्द्रमा सबैभन्दा कम मतदाता रहेको निर्वाचनमा खटिएकी मतदान अधिकृत सकुन्तला अधिकारीले जानकारी दिईन् । हामी ‘बिहीबारनै मुख्य निर्वाचन कार्यालयबाट मतपत्रसहित मतदान सामाग्री लिएर यहाँ मतदान केन्द्रमा आईपुग्यौं,’ उनले भनिन्,‘ यहाँ आएर सर्वदलीय र सर्वपक्षिय बैठक सम्पन्न गर्‍यौं, अब हामी बिस्तारै निर्वाचनका लागि मतदान स्थल लगायतको पुर्वाधार निमार्ण गर्दैछौं ।’

    मुस्ताङको दुई मतदान केन्द्रमा खटाईएका महिला कर्मचारीसंगै सुरक्षाकर्मी पनि अधिकाँश महिला सुरक्षाकर्मीनै रहेको लुप्रा मतदान केन्द्रकी मतदान अधिकृत वीणा श्रेष्ठले जानकारी दिईन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुस्ताङका अधिकाँश मतदान केन्द्रहरुमा पुरुषसंगै महिलाकर्मी खटिएको जनाईएको छ ।

    मुस्ताङका एक अस्थायी मतदान केन्द्र र ३८ मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुलाई मतपत्रसहित मतदान सामाग्री दिएर बिहीबारै सम्वन्धित मतदान केन्द्रमा पठाईएको हो । मुस्ताङको एक मतदान केन्द्रमा भने सडकमा हिउँ जमेर बसेकाले शुक्रबार बिहान मात्रै सो स्थानमा पठाईएको हो । मुस्ताङको सांङता मतदान केन्द्रमा मतदान सामाग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पठाउन गाउँपालिकाले डोजर परिचालन गरी सडक क्रस गराईएको थियो ।

    अहिले मुस्ताङका एक अस्थायीसहित ४० वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सम्वन्धित केन्द्रमा पुगेर निर्वाचनको तयारी सुरु गरिसकेको जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । सांङताको हिमाली आधारभुत मतदान केन्द्रमा ३५ जना मतदाता छन् । यो मतदान केन्द्र मुस्ताङकै दोश्रो थोरै मतदान केन्द्र हो ।

    मुस्ताङको ३९ मतदान केन्द्र मध्ये सबैभन्दा मतदाता थासाङ–२ कोवाङको जनआर्दश माविमा छन् जहाँ कुल ६४९ मतदाता छन् । यस्तै, मुस्ताङको दोश्रो बढी मतदाता घरपझोङ गाउँपालिका–४ जोमसोमको जनहित माविमा ६२५ जना मतदाता छन् ।

    मुस्ताङका ५ स्थानीय तहमा कुल १०९५७ जना मतदाता छन् । जसमध्ये मुस्ताङ प्रदेश ‘क’मा ३५४१ जना र मुस्ताङ प्रदेश ‘ख’ मा कुल ७४१६ जना मतदाता छन् । श्रोत : समाधान

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution