• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २३, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

२ दिन अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

३ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

३ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

१ हफ्ता अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

१ हफ्ता अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

१ हफ्ता अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ हफ्ता अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)

वेष्ट पोइन्ट आवासीय विद्यालयमा शिक्षक अभिभावक संघ गठन: अध्यक्षमा विष्णु रोका चयन

तस्विर : शैलेश श्रेष्ठ

  • ७२५ पटक पढिएको
  • बेनी, कत्तिक-२८, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा शिक्षक-अभिभावक संघ पुनर्गठन  गरिएको छ । आइतबार विद्यालयमा भएको अभिभावकको भेलाले विष्णु रोका मगरको अध्यक्षतामा १५ सदस्यीय  नयाँ समिति चयन गरेको हो ।समितिको सदस्यहरुमा हिरा बहादुर बरुवाल, बिपिन श्रेष्ठ, दुर्गालाल कंडेल, बिक्रम सुबेदी, देवी जिसी, लक्ष्मण केसी (कटुवाल) खरु पुर्जा, रोजिना क्षेत्री राइ, सारिका थापा मगर, कमल शर्मा, लाल बहादुर कार्की, मधु पुर्जा, सुनिता केसी र दुर्गा भण्डारे रहनुभएको छ ।

    त्यसैगरी शिक्षक अभिभाबक संघको सल्लाहकारमा दिलकुमार श्रेष्ठ (संयोजक), गणनाथ पौडेल, तारा प्रशाद श्रेष्ठ, खुमा सापकोटा, अरबिन श्रेष्ठ, गौरी सापकोटा, नारायण बराल, बिणा छन्त्याल, कमला कुमारी थापा, विष्णु कार्की, सिता कुँवर चयन हुनुभएको छ।

    विद्यालयमा  मंटेसरी देखि १२ कक्षा सम्म अध्ययन गर्ने १७ सय भन्दा बढी अभिभावकहरुबाट इच्छुक अभिभावकहरुको दुइ चरणको भेला पछी आइतबार भएको भेलाले नया कार्यसमिति चयन गर्न सफल भएको निबर्तमान अध्यक्ष दिलकुमार श्रेष्ठले बताउनुभयो । आफ्नो कार्यकाल केहि समय पहिला सकिएको भएपनि कोरोना संक्रमण लगायतका परिस्थितिका कारण पुनर्गठन गर्न नसकिएको उहाले बताउनुभयो । श्रेष्ठले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक स्तर उन्नातिकोलागी धेरै काम भएको बताउदै आफ्नो समितिका सबै सदस्यहरू र सल्लाहकार प्रति कृतज्ञटा प्रकट गर्नु भयो ।

    कार्यक्रममा हिराबहादुर बरुवालले मन्तब्य ब्यक्त गर्दै कोरोना संक्रमणको समयमा भर्चुअल कक्षा संचालन गर्न शिक्षक अभिभावक संघले गरेको पहल र प्राप्त गरेको सफलताको बारेमा सबैप्रति आभार प्रकट गर्नुभयो । त्यसैगरी कार्यक्रमा  र विष्णु रोका मगरले परिबर्तित परिस्थितिमा विद्यार्थीहरुको आनीबानीले शैक्षिक स्तरमा प्रत्यक्ष भूमिका खेल्ने हुदा अभिभाबक, शिक्षक अभिभाबक संघ र विद्यालयले पढाइ लेखाइ मात्रै नभएर बालबालिकाको हरेक कुरामा सुधार र बिकास हुनुपर्ने चासो दिनु पर्ने बताउनुभयो ।

    शिक्षक अभिभाबक संघ गठनको सहजीकरण वेष्ट पोइन्ट एजुकेशन म्याग्दी प्रा. ली. म्याग्दीका संस्थापक निर्देशन सुदर्शन कुमार श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थापक निर्देशकहरु रबिन्द्रराज जोशी, शिबकुमार श्रेष्ठ, कृष्ण प्रसादश्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । नव गठित समितिलाई संस्थापक निर्देशकहरु, निबर्तमान अध्यक्ष, विद्यालयका प्रिन्सिपल डीबी दाहालले शुभकामना प्रदान गर्नु भएको थियो ।  वेष्ट पोइन्ट अडीटोरियममा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गर्नु भएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    ३ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    ६ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • १ हफ्ता अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • १ हफ्ता अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • १ हफ्ता अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    २ दिन अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    ३ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    ३ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    १ हफ्ता अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    १ हफ्ता अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ हफ्ता अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution