• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)

सफल महिला बचत तथा ऋण सहकारी पर्बत बेनीको साधारण सभा तथा अधिबेशन सम्पन्न

तस्विर :देवी जिसी

  • १०२३ पटक पढिएको
  • देवी जिसी/जलजला, कात्तिक-२६, पर्बतको  जलजला-३ स्थित  सफल महिला बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा तथा  अधिबेशन सम्पन्न भएको छ ।  आज (शनिबार) पर्बत बेनीमा संस्थाको दशौँ तथा चौथो साधारण सभा सम्पन्न भएको हो ।  अधिबेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।  संस्थाको उपाध्यक्षमा केशव कुमारी रेग्मी, सचिवमा पवित्रा देवी क्षेत्री, कोषाध्यक्ष बिष्णु कुमारी क्षेत्री र सहसचिवमा सिता कुमारी जैसी चयन हुनुभएको छ ।

    त्यसैगरी नव गठित कार्यसमितिको सदस्यहरुमा लक्ष्मी कुमारी जोशी, सबिना श्रेष्ठ, सकुन्तला शाही खिम कुमारी सुबेदी रहनु भएको छ ।  त्यसैगरी लेखा संयोजकमा जुना जिसी र सदस्यहरुमा रेणु देवी मल्ल र यसोदा रेग्मी रहनुभएको छ ।  साधारण सभामा नियमित बचतकर्ता देवी रेग्मी, उत्कृष्ट बचतकर्ता संगीता बरुवाल जिसी, असल ऋणी तर्फ शकुन्तला शाही सर्बोत्कृष्ट बचतकर्ता सनम श्रेष्ठलाइ कार्यक्रममा सम्मान गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष  कल्पना सुबेदीले महिलाहरुले संचालन गरेको सहकारीले महिलामा बचतगर्ने बानीको बिकास मात्रै नभएर नेतृत्व बिकास र आर्थिक बिकासको आधार शिला तयार गरेको बताउनुभयो ।  उहाँले  संस्थाका सदस्यहरुको क्षमता बृद्दिका लागी आफुले सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।

    कार्यक्रममा २०७९ सालको हरितालिका तीजमा संस्थाको प्रतिनिधित्व गर्दै म्याग्दीमा आयोजना भएको तिज गीत प्रतियोगितामा सहभागी भइ प्रथम स्थान हासिल गरी संस्थाको नाम राख्न सफल भएकोमा तिज गीत प्रतियोगितामा सहभागी कलाकार यशोधा जिसी भण्डारी, मिना जिसी भण्डारी सम्झना क्षेत्री, कल्पना बारुवाल लगायतको समुहलाई  मायाको चिनो सहित सम्मान गरिएको थियो ।

    साधारण सभामा अध्यक्ष अम्बिका भण्डारीले संस्थाको प्रतिबेदन, सचिव पवित्रा क्षेत्री खड्काले वार्षिक प्रगति प्रतिबेन र कोषाध्यक्ष बिष्णु बानिया क्षेत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।  संस्थाको कुल शेयर पुजी १ करोड ३०  लाख ७ हजार रहेको छ भने संस्थाले ४ करोड १३ लाख २७ हजार ६३ रुपैया रहेको छ ।  महिलाद्वारा सञ्चालित सहकारीमा ३३० जना शेयर सदस्यहरु रहेका छन्  ।

    कार्यक्रममा संस्थाका सल्लाहकार इश्वोरी हमाल, गङ्गा बानिया, देवी जिसी, हरि गिरि, कमला बानिया थापा, रेणु मल्ल  लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।  कार्यक्रम संस्थाका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षता, सचिव पवित्रा क्षेत्री खड्काको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत केशव कुमारी रेग्मी र संचालन पवित्रा क्षेत्री खड्काले गर्नु भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution