• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १६, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

७ घण्टा अघि
२

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ दिन अघि
३

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

२ दिन अघि
४

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

३ दिन अघि
५

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

४ दिन अघि
६

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

५ दिन अघि
७

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

५ दिन अघि
८

उपल्लो मुस्ताङमा हिमपात

५ दिन अघि
९

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

५ दिन अघि
१०

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

६ दिन अघि
११

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

१ हफ्ता अघि
१२

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)

पर्वतमा उम्मेद्वार वीच “लाइभ डिवेट” गठबन्धनका उमेदवारहरु सहभागी भएनन

तस्विर : पर्बत न्युज

  • ५२६ पटक पढिएको
  • पर्वत, कार्तिक-१५,  आगामी मंसीर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा पर्वत जिल्लाका उमेदवारहरुले जनताको प्रश्नको सामना गरेका छन् । सोमबार  प्राइम टेलिभिजनको चर्चित टेलिभिजन शो कार्यक्रम “मंसीर महासंग्राम कार्यक्रम” सदरमुकाम कुश्मा बजारबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

    पत्रकार ऋषी धमलाले सञ्चालन गर्ने उक्त कार्यक्रममा गठबन्धनका ३ जना उमेदवार अर्जुन जोशी र प्रदेश सभा १ का उमेदवार सुदीप कुँवर कार्यक्रमा सहभागी हुनुभएको थिएन । प्रदेश सभा २ का उमेदवार ऋषीकेश तिवारी भने अस्वस्थ हुनुहुन्छ ।

    कार्यक्रममा प्रतिनिधि सभाका उमेदवार जोशी नआएपछि सहभागीहरुले गठबन्धनका उमेदवारको विषयमा जिज्ञासा राखेपछि कार्यक्रम सञ्चालक धमलाले  आफुले निमन्त्रणा गरेको तर उहाँहरु सहभागी नभएको बताउनु भयो  । कार्यक्रममा एमालेको तर्फबाट प्रतिनिधि सभाका उमेदवार पदम गिरीले जिल्लामा धेरै पूर्वाधार निर्माणको काम भएपछि त्यो अझै सन्तुष्ट हुने गरी नभएको भन्दै आफ्ना अधुरा योजनाहरु पुरा गर्न एक पटक फेरी निर्वाचनमा उठेको बताउनुभयो  ।

    प्रदेश सभाका उमेदवार भक्त कुँवरले पनि एमालेले देखेको सम्बृद्ध नेपाल निर्माणको परिकल्पना साकार पार्न आफ्नो उमेदवारी रहेको बताएका थिए । कार्यक्रम टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।  पर्बतन्युज बाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ७ घण्टा अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

    १ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

    २ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने


  • ३ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ४ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • ५ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ५ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • समाचार
  • १

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ७ घण्टा अघि

  • २

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ दिन अघि

  • ३

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    २ दिन अघि

  • ४

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ३ दिन अघि

  • ५

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ४ दिन अघि

  • ६

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ५ दिन अघि

  • ७

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ५ दिन अघि

  • ८

    उपल्लो मुस्ताङमा हिमपात
    ५ दिन अघि

  • ९

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ५ दिन अघि

  • १०

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution