• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१५ मिनेट अघि
२

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

३१ मिनेट अघि
३

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

३ दिन अघि
४

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

३ दिन अघि
५

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

५ दिन अघि
६

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

५ दिन अघि
७

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

६ दिन अघि
८

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

६ दिन अघि
९

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

६ दिन अघि
१०

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
११

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि
१२

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ११, शुक्रबार (२ साल अघि)

बेनीमा फेन्सी पसलबाट साढे पाँच लाख चोर्ने चारजना बालक पक्राउ

सांकेतिक तस्विर

  • ९४२ पटक पढिएको
  • म्याग्दी, कार्तिक-११,  म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा चोरी गर्ने चार जना पक्राउ परेका छन् । तिहारको समयमा घरमा कोहि नभएको मौका छोपी गएराती मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको थियो  । बेनी नगरपालिका-८, मा अवस्थित रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो  ।

    पक्राउ परेका बालकहरू १० देखि १३ बर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजन ढकालले बताउनुभयो । ‘चोरी भएको २४ घन्टा नबित्दै उनीहरूलाई पक्राउ गरिएको छ,‘चोरी भएको सबै पैसा भेटिएको छैन’प्रहरी निरिक्षक ढकालले भन्नुभयो । चोरी गरेको पैसाले वियर, मासु किनेर खाँदै गरेको र केहीले झोलामा लिएर हिड्दै गरेको अवस्थामा विगतको पृष्ठभुमीका कारण खोजतलास गर्दा साथबाट ६० हजार नगद फेला परेको छ ।

    चोरी भएको बाँकी रकमका बारेमा अझै मुख नखोलेकाले प्रनानी ढकालको भनाई छ । चोरीमा संलग्न बालकलाई तालिम प्राप्त चोरहरुले समेत प्रयोग गरेको हुनसक्ने र चोरी भएको रकम लिएर गएको आशंका समेत गरिएको छ ।

    नियन्त्रणमा लिएका चारैजना मध्यरातमा सटरको चाबी फोरेर चोरी गर्दा प्रत्यक्ष संलग्न थिए । चारजना बालकमध्ये एक पर्वत र बाँकी म्याग्दीकै रहेपनि बालक भएकाले थप अनुसन्धानपछि सुधारगृहमा पठाउने बताइएको छ । चोरीमा संलग्न बालकको चोर्ने शैली देखेर प्रहरी नै चकित परेको छ ।

    चारजनामध्ये मान्छे हेर्ने, पैसा बोक्ने र बाडफाँड गर्ने जिम्मेबारी नै विभाजन गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यता तिहारको समयमा बैक तथा वित्तिय संस्था बन्द भएपछि पसलमा ब्यापार भएको आर्थिक सुरक्षित राखेर घरमा गएको अवस्थामा चोरी भएको पसलका सञ्चालकले प्रहरीलाई बताएका छन् ।

    चोरी कार्यमा संलग्न  बालकहरु कोही बुवा नभएका, कोही आमा नभएका रहेका छन्। चोरीमा संलग्न बालक–किशोरको समूहले विगतमा मोवाइल तथा किराना पसलमा समेत चोरी गरेको पाइएको छ । किराना पसलमा नगद पैसा नभेटिएपछि मदिरा र चुरोट भएपनि लिएर हिड्ने गरेको पाइएको थियो । बेनीबजारमा चोरीमा लागेका बालक लागु औषधीका पारखी समेत रहेको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १५ मिनेट अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    ३२ मिनेट अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

    ३ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन


  • ३ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • ५ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • ५ दिन अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • ६ दिन अघि

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

  • समाचार
  • १

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १५ मिनेट अघि

  • २

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ३२ मिनेट अघि

  • ३

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ३ दिन अघि

  • ४

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ३ दिन अघि

  • ५

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ५ दिन अघि

  • ६

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ५ दिन अघि

  • ७

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ६ दिन अघि

  • ८

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ६ दिन अघि

  • ९

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ६ दिन अघि

  • १०

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution