• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन ३, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

१ दिन अघि
२

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

५ दिन अघि
३

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

६ दिन अघि
४

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

६ दिन अघि
५

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१ हफ्ता अघि
६

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ हफ्ता अघि
७

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ हफ्ता अघि
९

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

१ हफ्ता अघि
१०

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
११

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

२ हफ्ता अघि
१२

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)

एमालेको अर्थुङ्गे र ताकममा उम्मेदवारसहित मतदाता भेटघाट

तस्विर : प्रवेश पौडेल

  • ६२५ पटक पढिएको
  • म्याग्दी, कार्तिक-८,  म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा आज (मङ्गलवार) नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरिएको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले अर्थुङ्गेको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरेको हो । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमालेका नेता, कार्यकर्ताको टोलीले घरदैलो कार्यक्रम गरेर मतदाता भेटघाट गरेको एमाले म्याग्दीले जनाएको छ ।

    अर्थुङ्गेको राहुवडा, जामुनाखर्क र रिठाबोटलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदातालाई घरघरमा पुगेर भेटघाट गर्नुका साथै घरदैलो गरिएको थियो । घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटको क्रममा एमालेका प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन तथा जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र जनताको आधारभूत आवश्यकता पुरा गर्न आफू उम्मेदवार बनेको बताउँदै मत माग्नुभएको छ । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरी नेपाललाई समुन्द्रसँग जोडेको, नेपालको गुमेको भू–भाग नक्सामा समावेश गरी नयाँ चुच्चे नक्सा जारी गरेको सडक, विद्युत, अस्पताल, विद्यालयलगायत थुप्रै काम गरेको बताउँदै थप काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

    प्रदेशसभा (क)का उम्मेदवार क्षत्रीले आफू यसअघि २०५४ साल र ०७४ सालमा जनप्रतिनिधि बनेर जनताको समस्यालाई नजिकबाट बुझेर काम गरेको हुँदा यसअघि बाँकी रहेका कामहरु पुरा गर्ने वातावरण निर्माण गरिदिन मतदाताहरुलाई अनुुरोध गर्नुभयो । उहाँले नेकपा एमाले गफ गर्ने मात्र नभई काम गर्ने पार्टी भएको बताउँदै देशको विकास निर्माणको नेतृत्व गर्ने अवसर प्रदान गर्न र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि आउँदो निर्वाचनमा एमाले र एमालेका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य पशुपति शाही, जिल्ला कमिटी सदस्य नारायण शर्मा, एमाले अर्थुङ्गे वडा कमिटी अध्यक्ष गणेशबहादुर बानियाँ, युवा संघका जिल्ला संयोजक शिशिर शाहीलगायत स्थानीय नेता एवं कार्यकताहरुको सहभागिता रहेको थियो ।

    यसैगरी नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजना प्रदेश सभा (ख)अन्तर्गत धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा ताकममा पनि घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मतदातालाई भेटघाटको क्रममा प्रदेशसभा (ख)का उम्मेदवार यामबहादुर गर्बुजाले जिल्लाको स्रोतसाधन परिचालन गरी स्वदेशमै युवा स्वरोजगार सिर्जना गर्न तथा मानव पुँजीको विकासका लागि नेकपा एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले बढ्दो महङ्गी नियन्त्रण, विकास निर्माणको तीव्रता र जनताको आधारभूत आवश्यकताहरुको पहिचान गरी समाधान गर्न एमाले पार्टी र आफूलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो । चुनावी अभियानमा उम्मेदवार गर्बुजासहित एमाले म्याग्दीका जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, जिल्ला कमिटी सदस्य प्रगति कार्की तथा स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • ३ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ४ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न
    १ दिन अघि

  • २

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    ५ दिन अघि

  • ३

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    ६ दिन अघि

  • ४

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    ६ दिन अघि

  • ५

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १ हफ्ता अघि

  • ६

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ हफ्ता अघि

  • ७

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ हफ्ता अघि

  • ९

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    १ हफ्ता अघि

  • १०

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution