• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

८ घण्टा अघि
२

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

१ दिन अघि
३

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

६ दिन अघि
४

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
५

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
६

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
८

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
९

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
१०

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
११

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१२

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)

मंकाः खल म्याग्दीको शुभकामना आदानप्रदान, एसइइ मा उत्कृष्ट हुने विद्यार्थी सम्मानित

तस्विर : प्रताप बानिया

  • ५११ पटक पढिएको
  • म्याग्दी, कार्तिक-८, नेपाल भाषा मंकाः खल बेनीबजार, म्याग्दीको आयोजनामा आज (मङ्गलवार) सदरमुकाम बेनीमा नेपाल  संवत्को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत्–११४३ को अवसर पारेर मंकाः खलद्वारा भिन्तुना ¥यालीको आयोजना सहित छात्रछात्रालाई सम्मान गरी नेपाल संवत् मनाएको हो ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले काठमाडौं खाल्डोमा नेवार समुदाय करिब पाँच हजार वर्षदेखि बस्दै आइरहेको भए पनि नेपाल संवत् मनाउन थालेको ११४३ वर्ष पुगेको बताउनुभयो । उहाँले अहिले नेपालका कुनै पनि विद्यालय, क्याम्पस र विश्वविद्यालय तहमा कला, संस्कृति र भेषभूषाको बारेमा अध्ययन नभएको भन्दै कला तथा संस्कृतिको विषयमा खोज, अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले नेपालको लोक, कला, संस्कृतिको पहिचान र संरक्षणमा विभिन्न जातीय संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले म्याग्दीको कला, सस्कृतिको विकास तथा संरक्षणमा मंकाः खलको पनि विशेष योगदान रहेको उल्लेख गर्दै नेपालको संविधान तथा विभिन्न आवधिक योजनाहरुमा समेत नेपालको धर्म, संस्कृतिलाई संरक्षण गर्न विभिन्न रणनैतिक योजनाहरु अगाडि सारिएको बताउनुभयो ।

     

    नेपाल भाषा मंकाः खल म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले नेपाल संवत् कुनै जात विशेषको मात्र नभई सबैको साझा भएकाले यसलाई सबैको बनाउनुपर्ने बताउनुभयो । नेपाल भाषा मंकाः खलका सल्लाहकार एवं राजनीतिक व्यक्तित्व हरिकृष्ण श्रेष्ठले नेपाल संवत् सबैको र नेपालको आफ्नै भनेर विभिन्न समयमा आवाजहरु उठिरहे पनि आधिकारिता पाउन नसकेको भन्दै नेपालको आधिकारिक नेपाल संवत् बनाउन सरकारलाई आह्वान गर्नुभयो ।

    कार्यक्रमको अवसरमा गएको शैक्षिक सत्र–२०७८ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने नेवार समुदायका छात्र तथा छात्रालाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने छात्रछात्राहरुमा सामुदायिक विद्यालयतर्फ प्रकाश माध्यमिक विद्यालय बेनीका प्रेम श्रेष्ठ र मुक्तिधाम मावि राखुभगवतीको सलिना श्रेष्ठ, संस्थागततर्फ न्यु वेष्ट प्वाइन्ट बेनीका डिजी श्रेष्ठ र रियान्सा श्रेष्ठ रहनुभएको छ ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, नेपाल भाषा मंकाः खलअन्तर्गत महिलाहरुको संस्था मैजु खलका अध्यक्ष तुलसीलता श्रेष्ठ, युवा संस्था ल्यामुः पुचका अध्यक्ष जेनेश श्रेष्ठ, नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष रेशम छन्त्याल र सम्मानित विद्यार्थी डिजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम नेपाल भाषा मंकाः खलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठको अध्यक्षता तथा स्वागत, सहसचिव सिर्जना श्रेष्ठको सञ्चालन र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेवार समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै धिमे बजासहित बेनीबजारको परिक्रमा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ८ घण्टा अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

    १ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

    ६ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो


  • १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • समाचार
  • १

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ८ घण्टा अघि

  • २

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    १ दिन अघि

  • ३

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ६ दिन अघि

  • ४

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ६

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ७

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • १०

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution