• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)

मोना हङकङले म्याग्दीका विपन्नका उपचारको लागी अक्षय कोषमा ४० लाख सहयोग गर्यो

तस्विर : कृष्ण जिसी

  • ६३६ पटक पढिएको
  • म्याग्दी, असोज-२५,  रोजगार र अध्ययनको शिलशिलामा हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले ओम कुमारी शान्ती कोषलाई ४० लाख ११ हजार १११ सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन मोना हंगकंगले  आज अक्षकोषमा ४० लाख रुपैया आर्थिक सहयोग गरेको  हो । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा मोना हङकङले सो रकम  सहयोग गरेको हो ।

    मंगलवार बेनीमा आयोजित कार्यक्रमका बिच मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई सो रकमको चेक हस्तान्तरण गर्नु भएको थियो  । मोना हङकङको २० औँ साधारणसभाको अवसरमा कोषका लागि संकलन भएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीमा रोग लागेर विरामी भएमा आर्थिक अभाबकै कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष बनाउनु पुन्य कार्य हो, यसमा हाम्रो पनि सहभागीता जनाउन आर्थिक संकलन गरेर सहयोग गरिएको जानकारी दिनु भयो  । अध्यक्ष पुनले  मोना हङकङले स्थापनाकालदेखि अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत संगै शिक्षा, स्वास्थ्य लगायतको परोपकारी क्षेत्रमा २ करोड ४१ लख २६ हजार ५७६ रुपैयाँ आर्थिक सहयोग गरिसकेको बताउनुभयो  ।

    उक्त अवसरमा अक्षयकोषमा रु २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।कार्यक्रममा सहभागी कर्ण पुन, इन्द्रएलजी थापा मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्य लगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदान संगै माला लगाएर सम्मान गर्नु भएको थियो  ।

    २०७१ सालदेखि सञ्चालन भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु १ करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरि ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

    कोष मार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको कोषका अध्यक्ष राजेश शाक्यलेबताउनुभयो  । “ विरामीलाई बचाउने अभियानमार्फत २ करोड संकलन र कोषबाट प्राप्त ब्याज रु ५० लाख रुपैया विरामीलाई सहयोग कोषमार्फत भएको छ ।”

    बेनी नगरपालिका मेयर सुरत केसीले म्याग्देलीहरुको सहयोगमा बनेको अक्षकोषलाई प्रभावकारी रुपमा संचालन गर्न कोषका समितिलाई आग्रह गर्नु भएको थियो  । उहाँले आवश्यकताका आधारमा सहयोग परिचालन गर्नुपर्ने बताउदै अव उत्पादनमुलक र रोजगार सृजनागारने कार्यमा समेत मोनाले कदम चाल्नु पर्ने समेत बताउनुभयो  । मोना हङ्गकङ्गका अध्यक्ष पुनको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीको स्वागत महासचिव जेवेन्द्र फगामीको संचालनमा  कार्यक्रम सम्पन्न  भएको थियो । कार्यक्रम समापन पश्चात आज नै मोना हंगकंगको टोलि म्याग्दीको पर्यटन प्रवर्धन र प्रचार-प्रसारका लागी धौलागिरि चक्रीय पदयात्राका लागी प्रस्थान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution