• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

६ दिन अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (४ साल अघि)

बेनीमा सुआहारा दोस्रो कार्यक्रमको समीक्षा तथा अन्तरक्रिया कार्यक्रम, फिल्डका कर्मचारीलाई प्रशंसापत्रद्वारा सम्मान

तस्विर : प्रताप बानिया

  • ७६३ पटक पढिएको
  • म्याग्दी, असोज-१३,  म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार समीक्षा वैठक तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको समीक्षा एवं कार्यसमिति र कर्मचारीहरुबीच अन्तरक्रिया  गरिएको हो । सन् २०१६ देखि म्याग्दी जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले समुदायका सुनौलो हजार दिनका महिला तथा दुई वर्षमुनिका बालबालिकाहरुको पोषण तथा स्वास्थ्य अवस्थाको गतिविधिबारे अन्तरक्रिया  र छलफल गरिएको थियो । ग्रामीण भेगका महिला र बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन भए गरेका प्रयासहरुको विषयमा संस्थाका पदाधिकारी तथा कार्यक्रमका कर्मचारीहरुबीच अनुभव बाँडिएको थियो ।

    कार्यक्रममा सुआहारा दोस्रो कार्यक्रमको समीक्षा गर्नुका साथै विजयादशमी–२०७९ को शुभकामना आदानप्रदानसहित मिलन म्याग्दीमार्फत प्रकाशित मिलन ब्रोसर दोस्रो प्रकाशनको अङ्क बिमोचन समेत गरिएको मिलन म्याग्दीले जनाएको छ । संस्थाद्वारा हालै प्रकाशित ब्रोसरभित्र मिलन म्याग्दी स्थापना भएदेखि हालसम्म जिल्ला र जिल्लाभन्दा बाहिर पुगेर सञ्चालन गरेका २८ वटा परियोजना, समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसले पारेको प्रभाव, प्राप्त उपलब्धि तथा सिकाइलगायत विभिन्न गतिविधिहरु समेटिएको छ ।

    कार्यक्रमको उद्घाटन तथा ब्रोसरको बिमोचन गर्दै मिलन म्याग्दीका संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँले विगतदेखि नै मिलन म्याग्दीले समाज रुपान्तरण तथा परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आइरहेको बताउनुभयो । उहाँले राज्य पुग्न नसकेको ठाउँमा पुगेर गैरसरकारी संघसंस्थाले समुदायस्तरमा काम गरिरहेको बताउँदै समुदायमा सञ्चालन गरेका गतिविधिको उपलब्धिहरु धेरै लामो समयपछि मात्रै देखिने बताउनुभयो ।

    सोही कार्यक्रममा सुआहारा बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले सुआहारा कार्यक्रममार्फत समुदायस्तरमा महिला र पोषणको अवस्था सुधार गर्नका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिएको बताउनुभयो । धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनले समुदायमा सुनौलो हजार दिनका बालबालिकाहरुको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नका लागि सुआहारा कार्यक्रमले आवश्यक सहयोग पु¥याएको बताउनुभयो ।

    समीक्षा कार्यक्रममा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमका पालिकास्तरीय तथा सामुदायिक पोषण सहजकर्ताहरुले आ–आफ्नो क्षेत्रमा गरेका कामको अनुभव सुनाएका थिए । मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले उद्देश्यसहित प्रकाश पारेको कार्यक्रम संस्थाका अध्यक्ष कमला थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।
    उक्त समीक्षा कार्यक्रमको अवसरमा पालिका तथा समुदायस्तमा खटेर काम गरेका पोषण सहजकर्ताहरुलाई मिलन संस्था र कार्यक्रमको तर्फदेखि संस्थाको लोगो अङ्कित मायाको चनो कपसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    ६ दिन अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    ६ दिन अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • २ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    ६ दिन अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution