• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ११, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ दिन अघि
२

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

६ दिन अघि
३

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

६ दिन अघि
४

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

६ दिन अघि
५

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

६ दिन अघि
६

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

१ हफ्ता अघि
७

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

१ हफ्ता अघि
८

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

१ हफ्ता अघि
९

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

१ हफ्ता अघि
१०

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

१ हफ्ता अघि
११

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
१२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन २, आईतबार (३ साल अघि)

मल्लाज कोत भगवती मन्दिरको अध्यक्षतामा शान्ति जिसी चयन

फाइल तस्विर

  • ८३७ पटक पढिएको
  • जलजला, असोज-२, पर्वतको जलजला मल्लाज स्थित कोत भगवती मन्दिरको २२ औं साधारण सभा तथा ९ औं अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको अधिबेशनले शान्ति जिसिको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा हरिबहादुर जिसी, सचिव नबिन जिसी, कोषाध्यक्ष सनिता कार्की, सहसचिवमा कुशल जिसी रहनुभएको छ ।

    त्यसैगरी समितिको सदस्यहरुमा हरिबहादुर बरुवाल, बागबिर नेपाली, इन्द्र बरुवाल नवराज कार्की, सुबेदार चन्द्रबहादुर जिसी, सुबेदार खड्गराज कार्की, बीरबहादुर जिसी ,यज्ञश्वोर पौडेल, हेमा कार्की र शोभा जिसी रहनु भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष डम्मरडम्बर ब घर्ती क्षत्रीले संस्थाको प्रगते प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने, कोषाध्यक्ष धन ब क्षत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा आआफ्नो कार्यकालमा मन्दिरको बिकासमा उत्कृष्ट कार्यगरेकोमा अध्यक्ष डम्बर बहादुर जिसीलाई सम्मान समेत गरिएको छ

    कार्यक्रमलाई सम्बोधन गर्दै  प्रमुख अतिथि जलजला गाउँपालिकाका अध्यक्ष राजु  प्रसाद आचार्यले मज्लाज भगवती कोत मन्दिर एक पुरातन मन्दिर र यस क्षेत्रकै महत्वको मन्दिर भएकोले यसको संरक्षण र बिकासको लागी आफुले सक्दो सहयोग गर्ने  बताउनुभयो । कार्यक्रममा वडा नं २ का अध्यक्ष  प्रकाश जिसि वडा नं ३ का अध्यक्ष  यकिन्द्र खत्री वडा नं ४ का अध्यक्ष भरत ब क्षत्री लगायले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी पुर्व अध्यक्ष एबम समाजसेवी  क्या टेक ब जिसि, थल ब घर्ती क्षत्री लगायतको समेत उपस्थिति रहेको थियो ।  कार्यक्रम डम्बर बहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष शान्ती जि सिको स्वागत, र सन्चलान सचिव नवीन जि सिले गर्नुभएको थियो ।

    बाइसेचौबिसे राज्यका पालामा निर्मित मल्लाज कोत भगवती मन्दिर यस क्षेत्रकै महत्वपुर्ण धार्मिक क्षेत्र मानिन्छ । हरेक वर्षको रामनवमी र बडा दशैँको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।  कोतमन्दिर प्रतिको धार्मिक विश्वास, ऐतिहासिकस्थल, मल्लाज दरबार र म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिक हुनु, पदमार्ग र सडकको सुविधा भएकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ६ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    १ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • १ हफ्ता अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

  • १ हफ्ता अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • १ हफ्ता अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • २ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • समाचार
  • १

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ दिन अघि

  • २

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ६ दिन अघि

  • ३

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    ६ दिन अघि

  • ४

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    ६ दिन अघि

  • ५

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    ६ दिन अघि

  • ६

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    १ हफ्ता अघि

  • ७

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    १ हफ्ता अघि

  • ८

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    १ हफ्ता अघि

  • ९

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    १ हफ्ता अघि

  • १०

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution