• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

६ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी

तस्विर : प्रताप बानिया

  • ५०५ पटक पढिएको
  • म्याग्दी, भदौ-३१, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको बिहीबारको आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो ।

    ‘वनको दीगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशिलता र सशक्त सङ्गठन समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित उक्त वैठकले सामुदायिक वन उपभोक्ता समूह र महासंघमा हालसम्म भएका उपलब्धि र सफलताहरुको समीक्षासहित विद्यमान चुनौतीहरुको पहिचान गरेको जनाएको छ । वैठकमा सामुदायिक वन अधिकारको आन्दोलनको समीक्षा र भावी रणनीतिहरु तय गरिएको महासंघका अध्यक्ष भारती पाठकले बताउनुभयो ।

    आठौं वैठकबाट जारी गरिएको बेनी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वन ऐन २०७६ लागू भएको लामो समयपछि तर्जुमा गरिएको वन नियमावली–२०७९ मा महासंघसँग भएको परामर्श, छलफल, वार्ता र सहमति विपरित रहेको महासंघले ठहर गरेको छ । सामुदायिक वन उपभोक्ता समूहको अधिकार कटौती गर्नेगरी विभिन्न व्यवस्था समावेश गरिएको र उक्त सामुदायिक वन विरोधी व्यवस्थाप्रति निरन्तर असहमति साथै विरोध रहँदै आएको घोषणापत्रमा उल्लेख छ । महासंघले उठाएका मागहरुको अबिलम्ब सम्बोधन गर्न वन नियमावली–२०७९ संशोधन गर्न माग गरिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

    यसैगरी प्रदेश सरकारले सामुदायिक वनमा लगाउने गरेको वनपैदावर शुल्क तत्काल हटाउन साथै सामुदायिक वन उपभोक्ता समूहहरु गैरनाफामूलक सामाजिक संस्था भएकाले सामुदायिक वन उपभोक्ता समूहलाई लगाइएको आयकर तत्कालै हटाउन समेत माग गरिएको छ । त्यस्तै स्थायी लेखानम्बर लिन चाहने उपभोक्ता समूहलाई सरल रुपमा स्थायी लेखानम्बर लिन पाउने व्यवस्था गर्नका लागि नेपाल सरकारसमक्ष माग गर्दछौं भनी घोषणापत्रमा उल्लेख गरिएको छ । वन ऐन २०७६ सँँग बाझिने र उपभोक्ता समूहको वन पैदावरमाथिको अधिकार खोस्ने गरी कुनै आधारविना सामुदायिक वनका काठलगायत वनपैदावर सङ्कलन, सदुपयोग र परिचालनमा प्रतिबन्ध लगाउने कार्य तत्काल हटाउनुपर्ने अध्यक्ष पाठकले माग गर्नुभयो ।

    वनको दीगो व्यवस्थापनका लागि तर्जुमा गरिएका मापदण्ड उपभोक्ता समूहको अधिकार सुनिश्चित हुने गरी अन्तिम रुप दिएर तुरुन्तै लागू गर्ने मागसहित वनको दीगो व्यवस्थापनको माध्यमबाट वनपैदावरको उत्पादकत्व बढाएर काठलगायत कच्चापदार्थमा नेपाललाई आत्मनिर्भर बनाएर विदेशी काठ आयातलाई प्रतिस्थापन गर्न पनि माग गरिएको सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जनाएको छ । हिमाली क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनाअनुसार जडिबुटीको व्यवस्थापन गरिरहेकोमा साइटिस ऐनले समुदायको अधिकार कटौती गरेकाले साइटिस ऐन–२०७६ अबिलम्ब संशोधन गरी सामुदायिक वनले निर्बाध रुपमा जडिबुटीको व्यवस्थापन गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने जनाइएको छ ।

    सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आठौं वैठकबाट सार्वजनिक गरिएको १७ बुँदे बेनी घोषणापत्रमा सामुदायिक वन र उपभोक्ताहरुको हक, अधिकार तथा वनको संरक्षण एवं दीगो व्यवस्थापनसम्बन्धी विभिन्न मागहरु समावेश गरी उल्लेख गरिएको छ । यसअघि वैठकको स्वागतसत्रमा डिभिजन वन कार्यालय म्याग्दीका निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    वैठकको व्यवस्थापनको बारेमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशका सहसचिव सीता गुरुङले जानकारी गराउनुभएको थियो भने प्रदेश रेशम बानियाँको सञ्चालन र म्याग्दी जिल्ला अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्तली जिसीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा म्याग्दीको लोकप्रिय थालीनाचको साथमा स्वागत नृत्य समेत देखाoइएको थियो ।                                                           

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ६ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution