• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

२ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

२ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

६ दिन अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ हफ्ता अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

२ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र ३०, बिहिबार (४ साल अघि)

मंगलामा सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी

तस्विर : प्रताप बानियाँ

  • ६३६ पटक पढिएको
  • म्याग्दी, भदौ-३०,  पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधवार सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा पोषण, खाद्य तथा सुरक्षा निर्देशक समितिको वैठक तथा सिकाई आदानप्रदानसहित गोष्ठी गरिएको हो ।

    गोष्ठीको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले पालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्न रैथाने बाली संरक्षण, व्यावसायिक केरा खेती, सुन्तलाको पकेट क्षेत्र स्थापनालगायत कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले भैंसीलाई सुत्केरी भत्ता, नमुना बाख्राको खोर निर्माण र बालविकासका बालबालिकाहरुलाई दिवा खाजासँगै एकएक गिलास दुध दिने कार्यक्रम लागू गरी कार्यान्वयन गरिएको बताउनुभयो ।

    मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले समुदायस्तरमा पुगेर महिला तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्‍याएको बताउनुभयो । उहाँले पालिकाको ग्रामीण समुदायमा अझै पनि पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै सुआहारा कार्यक्रमको निरन्तरताका लागि गाउँपालिकामार्फत आवश्यक पहल गरिने बताउनुभयो ।
    सुआहारा कार्यक्रमका निर्देशक ब्रह्मध्वज गुरुङले समुदायका महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्ने मुख्य जिम्मेवारी पालिका र जनप्रतिनिधिको रहेको बताउँदै प्रस्तुत स्वास्थ्यका तथ्याङ्कहरुको विश्लेषण गर्दा सुधारोन्मुख देखिएको धारणा व्यक्त गर्नुभयो । मंगला–२, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्रीले समुदायस्तरमा महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार गर्नका लागि सुआहारा तेस्रो चरणको कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

    कार्यक्रममा मंगला गाउँपालिकाको स्वास्थ्य शाखाका अनमी पार्वती पन्त, कृषि शाखाका नायव प्राविधिक सहायक तारा बानियाँ, पशु शाखाका नायव प्राविधिक सहायक आकाश जिसी, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रममार्फत सञ्चालित गतिविधिहरुसहित प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको अवसरमा गाउँपालिकाको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नका लागि विभिन्न सातबुँदे प्रतिबद्धता समेत जारी गरिएको छ ।

    सुनौलो हजार दिनको महिला एकमाया बुढाथोकीलाई पोषणयुक्त खानेकुरा हस्तान्तरण गरी गोष्ठीको उद्घाटन गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीको स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश र उद्यम विकास सहजकर्ता बबिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय स्रोतव्यक्ति रेशम बुढाथोकी र महिला स्वास्थ्य स्वयंसेविका यामकुमारी आचार्य अनुभव सुनाउनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    ६ दिन अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    १ हफ्ता अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • २ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    २ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    २ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    ६ दिन अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    १ हफ्ता अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    २ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution