• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

२१ घण्टा अघि
२

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

३ दिन अघि
३

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

३ दिन अघि
४

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

३ दिन अघि
५

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

६ दिन अघि
६

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
७

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
८

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
९

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१०

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि
११

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

१ हफ्ता अघि
१२

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र २९, बुधबार (२ साल अघि)

वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग

तस्विर : प्रताप बानियाँ

  • ४३८ पटक पढिएको
  • म्याग्दी, भदौ-२९,  म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको वसन्त आधारभूत विद्यालयमा हिँजो (मङ्गलवार) विविध कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा विद्यार्थीलाई पुरस्कार वितरण, सामाजिक परीक्षण एवं आयव्यय सार्वजनिकलगायत विविध कार्यक्रमहरु गरिएको हो ।

    शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विद्यालयबाट शैक्षिक सामग्री वितरण गरी पुरस्कृत गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रतिमा रामदामले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयको वार्षिक आयव्ययसम्बन्धी आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

    सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी सुरथबहादुर भण्डारीले विद्यार्थीहरुलाई लक्षित गरेर करिब १५ हजार रुपैयाँ बराबरको दुईवटा फलामे पिङ सहयोग हस्तान्तरण गर्नुभएको थियो । उक्त पिङ विव्यस अध्यक्ष भण्डारीले विद्यालयका प्रधानाध्यापक खेमराज शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । सरस्वतीको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा सदस्य देवीदत्त पौडेलले विद्यालयको समग्र विकास गर्नका लागि सरोकारवाला निकाय सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा वडा सदस्य दुर्गा पौडेलले विद्यालयसम्म पुग्ने सडक विस्तार तथा गोरेटो बाटो निर्माण गर्नका लागि वडाबाट चालु आर्थिक वर्षमा एकलाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको समापन गर्दै विव्यस अध्यक्ष भण्डारीले विद्यालयको भौतिक संरचना विस्तार तथा विद्यालयको मर्मतसम्भारमा आवश्यक बजेटको व्यवस्था गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो । उहाँले अभिभावकले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयलाई प्राथमिकता दिनुपर्ने भन्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

    विद्यालयका प्रअ शर्माले विद्यालयको चौतर्फी विकास गर्नका लागि अभिभावक, सरोकारवाला र विद्यार्थीले सहयोग गर्नुपर्ने बताउनुभयो । जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयको विकास तथा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालय प्रशासन, अभिभावक र समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । विव्यस सदस्य लक्ष्मी शर्माले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम विद्यालयका शिक्षकद्वय किशोर पौडेलको सञ्चालन र विरन्ती सुवेदीको स्वागतमा सम्पन्न भएको थियो ।

     

    २०४९ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७ जना शिक्षक तथा कर्मचारीको जनशक्ति कार्यरत रहेको छ । शिक्षक दरबन्दीतर्फ ३ जना, बालविकास सहयोगी कार्यकर्ता १ जना, विद्यालय कर्मचारी १, सेल्फलेस सोसाइटी सर्भिस अमेरिकाको सहयोगमा २ जना कर्मचारी रहेका छन्भने सोही संस्थाले खाजा व्यवस्थापनका लागि मासिक १० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आइरहेको विद्यालयका प्रअ शर्माले बताउनुभयो । विद्यालयमा हाल २४ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २१ घण्टा अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

    ३ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    ३ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न


  • ३ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • ६ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • १ हफ्ता अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • समाचार
  • १

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    २१ घण्टा अघि

  • २

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ३ दिन अघि

  • ३

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ३ दिन अघि

  • ४

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ३ दिन अघि

  • ५

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ६ दिन अघि

  • ६

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ७

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • ९

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    १ हफ्ता अघि

  • १०

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution