• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार (३ साल अघि)

रेडक्रस उपशाखालाई एकलाख सहयोग गर्ने बानियाँलाई सम्मान

तस्विर : प्रताप बानियाँ

  • ७४८ पटक पढिएको
  • म्याग्दी, भदौ-२१,  म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भीरमुनी घर भई हाल बेनीबजारस्थित वीरेन्द्रचोक निवासी समाजसेवी सुर्यप्रकाश बानियाँ सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी पुलाचौर उपशाखालाई नगद एकलाख रुपैयाँ सहयोग गर्नुभएकोमा उहाँलाई सम्मान गरिएको हो ।

    पुलाचौर उपशाखाको संस्थापक सदस्य समेत रहनुभएका बानियाँलाई शनिवार नेपाल रेडक्रस दिवसको अवसर पारेर सम्मान गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ । सहयोगीदाता बानियाँलाई दिवसकै अवसरमा रेडक्रस उपशाखाद्वारा दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुका साथै रेडक्रसको यशस्कर सदस्यता समेत प्रदान गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले बताउनुभयो ।

    सहयोगीदाता बानियाँलाई उपशाखा सभापति बानियाँ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, रेडक्रस म्याग्दी शाखाका सभापति तथा केन्द्रीय सदस्य लेखबहादुर हमाल, गण्डकी प्रदेश उपाध्यक्ष विष्णुकुमारी रोका, बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ र उपशाखाका संस्थापक सभापति एवं जिल्ला शाखा उपसभापति अमर बानियाँले संयुक्त रुपमा दोसल्ला ओढाएर, अबिर तथा खादा लगाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

    समाजसेवी बानियाँलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख केसी र विशिष्ट अतिथि एवं रेडक्रस जिल्ला सभापति हमालले कोभिड–१९ रोकथाम, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आपतविपद्मा परेकालाई विभिन्न किसिमका सहयोगहरु गरेर अन्य उपशाखाहरुको तुलनामा पुलाचौर उपशाखाले रेडक्रस अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभएको थियो ।पुलाचौर उपशाखाले आपतविपद्का बखत सञ्चालित विभिन्न गतिविधि र सिर्जनात्मक कार्यहरूको कारण छोटो समयमै ११ जना विशिष्ट सदस्यहरू र २ जना यशस्कर सदस्यहरू थपिएको संस्थापक सभापति एवं जिल्ला शाखा उपसभापति अमर बानियाँले बताउनुभयो । उपशाखा सभापति शिव बानियाँको अध्यक्षता, कार्यक्रम संयोजक तथा कोषाध्यक्ष गिरेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यसमिति सदस्य सृष्टि लामिछाने बानियाँले स्वागत गर्नुभएको थियो ।

    यसैबीच दिवसकै अवसरमा रेडक्रस उपशाखा पुलाचौरले आफ्नो क्षेत्र भित्रका अति विपन्न र पक्षघातबाट सिकिस्त बिरामीलाई आर्थिक सहयोग गरेको छ । बिरामी परेकी पुरुन्डीकी ५९ वर्षीया सरस्वती दर्जी, नयाँगाउँका रनबहादुर दर्जी र खोरगैराकी रसिला परियारलाई जनही पाँच हजार रुपैयाँको दरले आर्थिक सहयोग गरिएको सभापति बानियाँले बताउनुभयो । उपशाखा सभापति बानियाँ, सचिव रेशमबहादुर बानियाँ, सदस्यहरु विरबहादुर खत्री, डेकबहादुर खत्री र दुर्गबहादुर बानियाँको टोलीबाट विपन्न तथा बिरामीको घरदैलोमै पुगेर भेटघाटसहित सहयोग हस्तान्तरण गरिएको थियो भने रेडक्रस दिवसकै अवसरमा उपशाखा परिसरमा सरसफाई पनि गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution