• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

१ दिन अघि
२

शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

२ दिन अघि
३

जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

२ दिन अघि
४

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

३ दिन अघि
५

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

३ दिन अघि
६

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

३ दिन अघि
७

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

५ दिन अघि
८

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

६ दिन अघि
९

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
१०

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
११

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

२ हफ्ता अघि
१२

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (३ साल अघि)

होटल व्यवसायीसँग कानुनी सचेतना तथा लैङ्गिक हिंसा न्युनीकरणसम्बन्धी अन्तरक्रिया

तस्विर : प्रताप बानिया

  • ५९४ पटक पढिएको
  • देवी जिसी/ म्याग्दी, भदौ-९,  म्याग्दीका होटल व्यवसायीहरुसँग कानुनी सचेतना तथा लैङ्गिक हिंसा न्युनीकरण गर्ने सम्बन्धी विषयमा आज (बिहीबार) सदरमुकाम बेनीमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज पर्वको सन्दर्भ पारेर होटल व्यवसायीलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

    सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र आर्थिक सहयोग, म्याग्दी होटेल तथा रेष्टुरेण्ट व्यवसायी संघसँगको सहकार्य र मिलन म्याग्दी एवं महिला अधिकार मञ्च म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले होटल, व्यवसायलगायत विभिन्न क्षेत्रमा हुने लैङ्गिक हिंसाको न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममाथि सहजीकरण गर्दै प्रजिअ रानाले समाजमा विभिन्न पाँच प्रकारका लैङ्गिक हिंसा हुने गरेको बताउनुभयो । उक्त कार्यक्रममा प्रजिअ रानाले होटल व्यवसाय क्षेत्रमा हुने लैङ्गिक हिंसासम्बन्धी विषयमा सहजीकरणको साथमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले सहजीकरण गर्दै होटल व्यवसाय क्षेत्रमा हुने विभिन्न अनैतिक क्रियाकलापहरु रोक्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले होटल सञ्चालक आफू सचेत भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै होटलमा हुने अवाञ्छित तथा अनैतिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि समयमै सम्बन्धित निकायमा सूचित गर्न अनुरोध गर्नुभयो । उहाँले होटल व्यवसायको क्षेत्रलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै यसका लागि आफूले आवश्यक सहयोग गर्ने धारण व्यक्त गर्नुभयो ।

    जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले होटल व्यवसायमा संलग्न व्यक्तिहरुका लागि विद्यमान कानुनी व्यवस्था, महिला हिंसा, बालश्रम शोषणसम्बन्धी कसुर र सुधारका क्षेत्रहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । होटल व्यवसायी र सामाजिक विकासका क्षेत्रबीच अन्तरसम्बन्ध र हाम्रो गन्तव्यको विषयमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुुर कटुवाल र महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष रेखाकौशल रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो । मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला अधिकार मञ्चका अध्यक्ष निरमाया मिजारले स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    २ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    २ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र
    १ दिन अघि

  • २

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न
    २ दिन अघि

  • ३

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    ३ दिन अघि

  • ५

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    ३ दिन अघि

  • ६

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    ३ दिन अघि

  • ७

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ५ दिन अघि

  • ८

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ६ दिन अघि

  • ९

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • १०

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution