• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन १०, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

१ दिन अघि
२

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

२ दिन अघि
३

म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम

२ दिन अघि
४

SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

२ दिन अघि
५

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

२ दिन अघि
६

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

४ दिन अघि
७

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

४ दिन अघि
८

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

५ दिन अघि
९

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

६ दिन अघि
१०

पठन संस्कृतिको बिकास गरौँ

१ हफ्ता अघि
११

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
१२

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र ९, बिहिबार (१ साल अघि)

क्षेत्री समाज नेपाल वडा कार्यसमिति ज्यामरुक कोट म्याग्दीको भवन उद्घाटन

तस्विर : देवी जिसी

  • ३८७ पटक पढिएको
  • म्याग्दी, भदौ-८, क्षेत्री समाज नेपाल वडा कार्यसमिति ज्यामरुक कोटको नवनिर्मित भवनको  उद्घाटन गरिएको  छ । वडा कार्यसमिति बेनिनागरपालिका २ ज्यामरुककोट भकुन्डेमा  नव निर्मित भवनको बुधबार एक कार्यक्रमा बीच देवकली घिमिरेले उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन कार्यक्रममा क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृतादेवी बानियाको समेत उपस्थिति रहेको थियो ।

    उद्घाटन कार्यक्रममा कोषाध्यक्ष भिम बहादुर पौडेलले  भवन निर्माणको आर्थिक गतिबिधि प्रस्तुत गर्नु भएको थियो।  भवन निर्माणका लागी १३  लाख ४९ हजार ३ सय रुपैया खर्च भएको हो भवनको लागी भएको सम्पूर्ण खर्च चन्दाबाट संकलन भएको कोषाध्यक्ष  पौडेलले बताउनुभयो।  चन्दा संकलनबाट जम्मा भएको रकम १७ लाख ३९ हजार ७३ रुपैया मध्ये  मध्ये ३ लाख २९ हजार ७ सय ५२ रुपैयाँ बाकि (बचत ) रहेको समेत उहाँले बताउनुभयो ।

    कार्यक्रममा ब्राह्मण समाज म्याग्दीका अध्यक्ष हरी प्रसाद शर्मा, सामाजिक व्यक्तित्व टिकाबहादुर कार्की, बेनी नगरपालिका -२ का निबर्तमान  अध्यक्ष हिरा बहादुर थापा, नेकपा एमाले बेनी नगर कमिटिका इन्चार्ज डम्मर बहादुर सापकोटा, संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, वडा नं २ का अध्यक्ष याम बहादुर केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    क्षेत्री समाज नेपाल म्याग्दीका पुर्व अध्यक्ष मिन बहादुर कार्कीले क्षेत्री समाज स्थापना गर्नुको उदेश्य बारे बोल्नु भएको थियो । त्यसैगरी क्षेत्री समाज नेपाल म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी कार्कीले क्षेत्री समाजाले क्षेत्री जातलाई मात्रै नभएर जात-जातीबिच  सद्भाव कायम राख्ने कुरा बताउनुभयो ।

    कार्यक्रम क्षेत्री समाज नेपाल वडा कार्यसमिति -२ बेनीका अध्यक्ष दिल बहादुर कार्कीको अध्यक्षता, क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृता देवी बानियाको प्रमुख आतिथ्यता, वडा कार्यसमितिका उपाध्यक्ष गुमान सिंह खड्काको स्वागत र  सचिव शिवकुमारी खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ दिन अघि

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

    २ दिन अघि

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

    २ दिन अघि

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम


  • २ दिन अघि

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

  • २ दिन अघि

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

  • ४ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

  • ५ दिन अघि

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

  • समाचार
  • १

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण
    १ दिन अघि

  • २

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
    २ दिन अघि

  • ३

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम
    २ दिन अघि

  • ४

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
    २ दिन अघि

  • ५

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो
    २ दिन अघि

  • ६

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    ४ दिन अघि

  • ७

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    ४ दिन अघि

  • ८

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ५ दिन अघि

  • ९

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ६ दिन अघि

  • १०

    पठन संस्कृतिको बिकास गरौँ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution