• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ श्रावण २१, शनिबार (३ साल अघि)

क्षत्री महिला नगर समाज म्याग्दीको प्रथम अधिबेशन सम्पन्न : अध्यक्षमा उर्मिला केसी चयन

तस्विर : देवी जिसी

  • १०२० पटक पढिएको
  • देवी जिसी/बेनी, साउन-२१, म्याग्दीको बेनीमा क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । साउन २१ गते शनिबार क्षेत्री समाज म्याग्दीको सभाहलमा तेश्रो  साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले उर्मिला केसीको अध्यक्षतामा १६  सदस्यीय बेनिनगर समिति  चयन गरेको छ।  समितिको उपाध्यक्षमा गङ्गा थापा कार्की, सचिव मनुकुमारी बानिया, कोषाध्यक्ष जमुना थापा, सह सचिव सुनिता केसी चयन भएका छन् ।

    त्यसैगरी कार्यसमितिको सदस्यहरुमा सिता केसी, राधिका खत्री क्षेत्री, रिता थापा, सलिना भण्डारी खत्री, कमला घिमिरे, निरु भण्डारी, पार्वती बानिया, अनिता खत्री, सुशिला बानिया, सरिता बानिया केसी र अनिता कार्की चयन भएका छन्  । कार्यक्रममा सिता थापा कुँवर संस्थागत प्रतिबेदन, सचिवको प्रतिबेदन सिता कार्की बानिया र आर्थिक प्रतिबेदन रेखा कुँवरले प्रस्तुत गर्नु भएको थियो ।

    क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य तथा कार्यक्रमका   प्रमुख अतिथिअमृता देवी बानियाले मन्तब्य ब्यक्त गर्दै  आ-आफ्ना जातिगत संगठनहरु धेरै स्थापना भएका छन् तर  क्षेत्री महिला नगर समाजले आफ्नो छुट्टै पहिचान बनाउने कुरामा आफु बिश्वस्त रहेको बताउनुभयो । शुभकामना मन्तब्य दिदै बेनि नगरपालिकाका पुर्व उपमेयर संजु  बरुवालले क्षेत्री समाज म्याग्दी  आज जुन स्थानमा पुगेको छ  यो स्थान सम्म  आइपुग्नमा  क्षेत्री महिला समाजको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । त्यसैगरी क्षेत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी कुमारी केसीले महिलाहरुको क्षमता बिकासका लागी तालिम तथा शशक्तिकरणका विभिन्न कार्यक्रम अगाडी बढाइने बताउनुभयो । क्षेत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्र रावलले राजनैतिक रुपमा हामी फरक सिद्दान्त  र बिचार ग्रहण गरेपनी क्षेत्री समाजको भवन  भित्र प्रवेश गरेपछि केवल क्षेत्री हरुको बिचारमा एक हुने कुरा बताउनुभयो ।

    कार्यक्रममा कमला जिसी, संचारिका समुह म्याग्दीका संयोजक देवी जिसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा पुरानो कार्यसमितिका पदाधिकारी र सस्यहरुलाई सम्मान समेत गरिएकोछ ।  कार्यक्रम क्षेत्री नगरासमितिका अध्यक्ष सिता कुँवर थापाको अध्यक्षता क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य अमृता देवी बानियाको प्रमुख आतिथ्यता, गङ्गा थापा कार्कीको स्वागत र सिता बानिया कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution