• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

२ दिन अघि
२

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

५ दिन अघि
३

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

५ दिन अघि
४

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

५ दिन अघि
५

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

५ दिन अघि
६

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

६ दिन अघि
७

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

१ हफ्ता अघि
८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

१ हफ्ता अघि
९

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

१ हफ्ता अघि
११

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

१ हफ्ता अघि
१२

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान जंगलबाट पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (२ साल अघि)

मध्यपहाडी लोकमार्गको चुवा खण्ड र बेनी मालढुंगा सडक पहिरोले अबरुद्ध

तस्विर : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत

  • ४८३ पटक पढिएको
  • पर्वत, साउन-१७,  मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा कुश्मा सडक अन्तर्गतको चुवा खण्डमा पहिरो जाँदा यातयात आवगमन अबरुद्ध भएको छ । अविरल बर्षा सँगै सडक माथिबाट ढुंगा सहितको पहिरो सडकमा खस्दा यातयात अबरुद्ध भएको हो ।

    जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेका अनुसार अविरल बर्षा भइरहेका कारण बर्षा नरोकिएसम्म पहिरो हटाउने काम शुरु गर्न कठिनाइ भएको छ । सोमबार विहान देखि भइरहेको अविरल बर्षा अहिले पनि निरन्तर नै भइरहेको छ ।

    उक्त सडक खण्ड अघिल्लो बर्ष मात्रै स्तरोन्नति गरेर सम्पन्न भएको हो । अहिले सडक स्तरोन्नतिका क्रममा सडक माथि रहेका ढिस्को, ढुंगाहरु बर्षा भएपछि निरन्तर झर्ने क्रम बढेको छ । पर्वतको मालढुंगा देखि नै कास्कीको नयाँपुल क्षेत्र सम्म सडक यात्रा बर्षा समयमा जोखिमयुक्त हुने गरेको छ ।

    त्यस्तै कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुंगा सडक खण्डकको दमुवा खोला नजिकै पनि पहिरोले सडक अबरुद्ध बनाएको छ । सडक अबरुद्ध भएपछि बेनी मालढुंगा सडकमा यात्रा गर्ने यात्रुहरुलाई आवत जावतमा समस्या भएको र सडकको अबरुद्ध हटाउने प्रयास भइरहेको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    ५ दिन अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

    ५ दिन अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध


  • ५ दिन अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • ५ दिन अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • ६ दिन अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • १ हफ्ता अघि

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

  • समाचार
  • १

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    २ दिन अघि

  • २

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    ५ दिन अघि

  • ३

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    ५ दिन अघि

  • ४

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    ५ दिन अघि

  • ५

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    ५ दिन अघि

  • ६

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    ६ दिन अघि

  • ७

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    १ हफ्ता अघि

  • ८

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    १ हफ्ता अघि

  • ९

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution