• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २१, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१८ घण्टा अघि
२

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ दिन अघि
३

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

३ दिन अघि
४

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

३ दिन अघि
५

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

४ दिन अघि
६

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

५ दिन अघि
७

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

६ दिन अघि
८

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
९

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१०

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि
११

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

१ हफ्ता अघि
१२

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ श्रावण १३, शुक्रबार (३ साल अघि)

एमाले म्याग्दीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम, स्थानीय तहको निर्वाचनमा एमाले लोकप्रिय मतसहित पहिलो, नेकपा एसको हरिबिजोग: सचिव अर्याल

तस्विर : प्रताप बानियाँ

  • ५५० पटक पढिएको
  • म्याग्दी, साउन-१३, नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्लाकमिटी म्याग्दीले बिहीबार सदरमुकाम बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ताप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    सचिव अर्यालले स्थानीय तहको निर्वाचनमा सिटका हिसाबले एमाले देशैभरी दोस्रो भए पनि लोकप्रिय मत पाएको बताउँदै माधव नेपाल नेतृत्वको पार्टी नेकपा एसको हरिबिजोग भएको टिप्पणी गर्नुभयो ।
    उहाँले गएको निर्वाचनमा नेपाली कांग्रेसले ४०, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४ र नेकपा
    एसले जम्मा २ प्रतिशत मत पाएको बताउनुभएको थियो । अहिलेको शक्ति सन्तुलनमा पनि नेकपा एमाले
    लोकप्रिय मतसहित पहिलो पार्टी भएको उहाँको भनाइ छ ।

    एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी सचिव अर्यालले एमालेबाट फुटेर बनेको नेकपा
    एस पार्टीको संसदमा रहेका सांसदहरुको जति सिट सब्ख्या पनि स्थानीय तहको निर्वाचनमा नआएको
    बताउनुभयो । उहाँले नेपालमा लामो समयसम्म नेपाली कांग्रेसले देशको नेतृत्व गरेको भए पनि
    अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाउँदै कांग्रेसका एक दुईजना मान्छे मात्रै
    पाँच/छ पटकसम्म प्रधानमन्त्री बनेर अरुलाई पालो नदिएको बताउनुभएको थियो । अहिलेको वर्तमान
    अवस्थामा पनि विचार, सङ्गठन, देश बनाउने भिजन र देशलाई बदल्न सक्ने क्षमता नेकपा एमालेसँग मात्रै
    रहेको उहाँले दावी गर्नुभयो ।

    सोही कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले निर्वाचन हार्ने छुट नेकपा एमालेलाई नभएको बताउनुभयो । उहाँले एमालेले निर्वाचन जितेमा देश र जनताको विजयी हासिल हुने बताउँदै सोहीअनुसार आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा केन्द्रीत भएर लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । देशको विकास र परिवर्तन गर्ने सामथ्र्य एमालेसँग मात्रै भएको भन्दै उहाँले अहिलेको सत्ता गठबन्धन कसरी हुन्छ देशको स्रोत, साधनमाथि हमला गरी त्यसलाई बाँडीचुँडी खाएर सक्ने कार्यतर्फ उद्दत रहेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा प्रशिक्षण दिँदै एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मी आचार्यले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सामाजिक जागरण ल्याउन सक्ने खालका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासनका हिसाबले पारदर्शी र पालिकामा सदाचार स्थापित हुने गरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले काम गर्नुपर्ने भन्दै परनिर्भर हुने कार्य बन्द गर्न नसके समाजवाद निर्माण गर्ने आधारको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले समान अवसर, समानता र सामाजिक न्यायसहितको सुरक्षा प्रणाली स्थापना गर्नसके मात्र समाजवादका आधारहरु तय गर्न सकिने बताउँदै सोहीअनुसार स्थानीय तहले काम गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले स्थानीय तहको निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारीको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसी तथा उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ३ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ४ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • ५ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ६ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १८ घण्टा अघि

  • २

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ दिन अघि

  • ३

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ३ दिन अघि

  • ४

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ३ दिन अघि

  • ५

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ४ दिन अघि

  • ६

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    ५ दिन अघि

  • ७

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ६ दिन अघि

  • ८

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • ९

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    १ हफ्ता अघि

  • १०

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution