• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ २९, बुधबार (४ साल अघि)

बेनी नगरपालिकाद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

तस्विर : देवी जिसी

  • ६६५ पटक पढिएको
  • देवी जिसी /म्याग्दी, असार-२९, बेनी नगरपालिकाले चौथो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। बुधबार जिल्ला समन्वय समितिको सभाहलमा एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले २०७८/०७९ को कुल ७६ करोड ५४ लाख ३५ हजार रुपैयाँ बजेटमध्ये ६२ करोड ८५ लाख ४६ हजार रुपैया (८२.१२ प्रतिशत ) बजेट खर्च भएको बताउनुभयो । यस आर्थिक बर्ष २०७८/०७९ मा विकास निमार्ण तर्फको पुँजीगततर्र्फ ७१.५५ प्रतिशत बजेट खर्च भएको छ । बेनी नगरको पुँजीगततर्फ रहेको २७ करोड ९१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये १९ करोड ९७ लाख ५४ हजार रुपैयाँ बजेट ( ७१.५५) खर्च भएको हो ।

    त्यसैगरी, विकासतर्फ रहेको बजेटमध्ये ७ करोड ९४ लाख २५ हजार रुपैया राज्यकोषमा फिर्ता भएको छ । चालु आर्थिक बर्षमा  छनौट भएका ४७० योजना तथा कार्यक्रम मध्ये ४२० योजना सम्झौता भएका र  ४१८ योजना सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी गराउनुभयो ।

    चालु आवमा आर्थिक विकासतर्फ ४ करोड ६३ हजार रुपैयाँ बजेटमध्ये ३ करोड ११ लाख ५५ हजार रुपैया, सामाजिक विकासतर्फ ३६ करोड ८६ लाख ९८ हजार रुपैयाँ बजेटमध्ये ३२ करोट ८४ लाख ९६ हजार रुपैया, पुर्वाधार विकासतर्फ १६ करोड ६३ लाख रुपैयाँ बजेटमध्ये ११ करोड ८६ लाख ८५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित ३ करोड ११ लाख १९ हजार रुपैयाँ बजेटमध्ये २ करोड १९ लाख ५५ हजार रुपैयाँ र कार्यालय तथा प्रशासनिक खर्चतर्फ १५ करोड ८४ लाख २४ हजार रुपैयाँबजेट मध्ये १२ करोड ८२ लाख ५४ हजार रपैयाँ बजेट खर्च भएको नगरपालिकाले सार्वजनिक गरेको छ । नगरभित्र गौरवको आयोजनाको रुपमा रहेको रावण पार्क र खुल्ला मञ्च विसता तथा प्याराफिट निर्माण योजना निर्माधिन अवस्थामा रहेका छन् ।

    सार्वजनिक सुनुवाईमा उपस्थित नगरबासीले सरकारी कार्यालयले प्रवाह गर्ने सेवा, सम्पन्न बिकास निर्माण आयोजनाका बिषयमा जिज्ञासा र सुझाव  पेस गरेका थिए  ।  प्रश्नकर्ताहरुले  विकासतर्फका योजनाहरुसंचालन भएको ठाउँमा बुझिनेगरि निर्माण सम्पन्न हुने मिति, लागत लगायतका कुरा समावेश गरेर निर्माण क्षेत्रमा  बोर्ड बनाएर टास्नुपर्ने, अहिले संचालनमा रहेको एकतर्फी  यातायातको ब्यबस्थालाई पुनर्विचार गर्नुपर्ने , सार्वजनिक स्थानको फोहोर ब्यवस्थापन तथा सरसफाई, अतिक्रमित सार्वजनिक जग्गामा निर्माणधिन पुर्वाधार तथा ब्यवसाय हटाउनुपर्ने, कृषि तथा उत्पादन क्षेत्रमा कृषिमैत्री अनुदानको ब्यवस्था र बेनीबजारमा पर्यटकको बसाई लम्ब्याउने  लगायतको माग तथा गुनासो  ब्यक्त गरेका थिए ।

    प्रमुख प्रशासकिय अधिकृत ढकालले बेनी नगरपालिकाले आवश्यक कानुनहरु निर्माण गरेर सेवा प्रवाहलाई सरल, छिटो छरिता र प्रभावकारी बनाउने तर्फ ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले जनताबाट उठेका गुनासो तथा सुझाव अनुसार आगामी दिनमा सुधार गरेर सेवा प्रवाह तथा विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै नगर प्रमुख  केसीले जनताको आधारभूत आवश्यकतामा पर्ने सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको पुर्वाधार विकासलाई दिगोपन र ब्यवहारिक बनाउन केन्द्रित रहेको  बताउनुभयो ।प्रमुख  केसीले बेनीमा पर्यटकको बसाई लम्व्याउने किसिमले पर्यटन पुर्वाधार निर्माण गुरुयोजना अन्तर्गत  बजार वरिपरि पार्क र पदमार्ग लगायतको पुर्वाधार निर्माण योजना अघि बढाएको उल्लेख गर्नुभयो ।

    उप प्रमुख ज्योती लामिछानेले नगरभित्रका विकास योजनालाई प्रभावकारी रुपमा सम्पन्न गराउन अनुगमन प्राथमिकता दिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बेनीबजारमा संचालन गरिएको एकतर्फी यातायात सेवाले दुर्घटना कमसंगै पैदलयात्रीलाई सहज भएको जानकारी गराउनुभयो । सार्वजनिक कार्यक्रम बेनी नगरपालिका प्रमुख सुरत केसीको अध्यक्षता, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतमको संचालनमा सम्पन्न भएको थियो भने  कार्यक्रमको सहजीकरण पत्रकार महासंघ म्याग्दी शाखाले गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution