• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २३, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

१ दिन अघि
२

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

२ दिन अघि
३

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

५ दिन अघि
४

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

६ दिन अघि
५

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
६

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
७

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
८

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

१ हफ्ता अघि
९

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि
१०

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

२ हफ्ता अघि
११

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

२ हफ्ता अघि
१२

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ ६, सोमबार (३ साल अघि)

म्याग्दीका जिसस प्रमुख राजकुमार थापाद्वारा पदभार ग्रहण

तस्विर : देवी जिसी

  • ९२० पटक पढिएको
  • देवी जिसी /म्याग्दी, असार-६,म्याग्दी,   जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख राजकुमार थापाले  पद तथा गोपनियताको शपथ ग्रहण संगै पदभार ग्रहण गर्नु भएको छ ।   आज (सोमबार) मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात थापाले  पदभार ग्रहण गर्नुभएको हो । जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमका बीच निवर्तमान  समन्वय प्रमुख देवेन्द्र बहादुर कटुवाल र समन्वय अधिकारी जानुका सुवेदीले थापालाई पदभार ग्रहण गराउनुभएको हो ।  कार्यक्रममा प्रमुख  थापाले  उपप्रमुख डिल कुमारी खत्री सहित समन्वय समितिका सवै सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु  भएको छ ।

    पदभार ग्रहण गर्दै समन्वय प्रमुख थापाले जिल्लाको विकास र समृद्धिका लागि प्रदेश तथा संघ सरकार संग समन्वय गरि आवश्यक योजना संचालन गर्न आफु निरन्तर लागि पर्ने प्रतिवद्धता जनाउदै कानूनले निदिष्ट गरेको काम, कर्तव्य र अधिकारको सीमा भित्र रहेर जिल्लाका सवैपक्ष संग सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।उपप्रमुख खत्रीले जिल्लामा संचालित योजनाहरुको निरन्तर अनुगमन, सरकारी कार्यालयको सेवा प्रवाहको अनुगमन तथा जनमैत्री कार्यका लागि आफु सदैव तयार रहेको बताउदै  पार्टीले विश्वास गरेर दिएको जिम्मेवारीलाई जनताको पक्षमा समर्पित गर्ने बताउनु भयो । सपथ ग्रहण तथा पदभार ग्रहण पश्चात एक कार्यक्रमको आयोजनागरी  नयाँ समितिलाई स्वागत र पुरानो समितिलाई विदाई समेत गरिएको छ । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि  प्रदेश सभा सदस्य नरदेवि पुनले जिम्मेवारीलाई कुशलताका साथ निभाउन नवनिर्वाचित समितिलाई आग्रह गर्नुभएको छ ।  जिल्लामा संचालनमा रहेका योजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि अनुगमन र निगरानीलाई प्राथमिकतामा राखेर काम गर्न समेत पुनले आग्रह गर्नुभयो  । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, नेकपा माओवादीका बेनी नगर कमिटी उपाध्यक्ष अम्विका ढुङ्गाना लगायतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • २ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    १ दिन अघि

  • २

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    ५ दिन अघि

  • ४

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    ६ दिन अघि

  • ५

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ६

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • ७

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • ८

    कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै
    १ हफ्ता अघि

  • ९

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न
    २ हफ्ता अघि

  • १०

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution