• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (४ साल अघि)

कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीको भवन उद्घाटन: बेरुजु शून्य बनाउने संकल्प गर्न आग्रह

तस्विर : देवी जिसी

  • ६७४ पटक पढिएको
  • देवि जिसी,
    म्याग्दी, जेठ, २६,

    कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको महालेखा नियन्त्रक सुमनराज अर्यालले बुधबार उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै महालेखानियन्त्रक अर्यालले जिल्लामा बेरुजु शून्य बनाउने संकल्प गर्न आग्रह गर्नुभएको छ । प्रत्यक बर्ष बेरुजुको मात्रा बढ्दै गएको र यसले राज्यको अर्थ व्यवस्थामा विकराल रुप लिन सक्ने भन्दै अर्यालले यसप्रति संवेदनशिल हुन जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा कोष संग सम्बन्धित कर्मचारीहरुलाई अनुरोध गर्नुभएको हो ।

    उहाँले नियमित र कानून सम्वत कामले बेरुजु सृजना नहुने बताउनु भएको छ । अर्यालले सूचना र प्रविधिको अधिकटम प्रयोग गरि वित्त व्यवस्थापनका महालेखानियन्त्रकको कार्यालयले सरकारलाई महत्वपूर्ण सघाउ पुर्‍याएको बताउनुभयो । सहमहालेखा नियन्त्रक थान प्रसाद पंगेनीले नयाँ सोचका साथ गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो । समयमै भवन निर्माण सम्पन्न गरेकोमा धन्यवाद प्रकट गर्दै उहाँले महालेखानियन्त्रकको कार्यालयले जिल्लाका कार्यालयहरुको भौतिक पूर्वाधार विकास र स्तरउन्नतिमा चासोका साथ सहयोग गरिरहेको बताउनुभयो ।

    पंगेनीले भवनको सुरक्षा, मर्मत सम्भार सहित सरकारी सम्पतिको संरक्षण गर्दै राज्यको लगानी प्रति गम्भिर बन्न सम्पुर्ण कर्मचारीहरुलाई अनुरोध समेत गर्नुभएको छ । कार्यक्रममा पुर्व कोष तथा लेखा नियन्त्रक युक्त प्रसाद शर्माले ११ आना १ पैसा ३ दामको क्षेत्रफलमा १० कोठे तीन तले भवन आर्थिक बर्ष २०७७/०७८ मा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । भवन निर्माणका लागि त्रिशक्तिदावा जेभिले २ करोड ५९ हजार ७ सय ३१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । शर्माले आफ्नो कार्यकालमा भवन बनेको भन्दै यसमा साथ सहयोग गर्ने सवैलाई आभार प्रकट गर्नुभएको थियो ।

    कार्यक्रममा कोलेनिका म्याग्दीका कार्यालय प्रमुख कोष नियन्त्रक रामभक्त रानाले कार्यालयको बर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यालयमा दरवन्दी अनुसारका कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या भएको उहाँको भनाई थियो । जिल्लाको वित्तिय अवस्थाको बारेमा जानकारी गराउँदै कोष नियन्त्रक रानाले हाल सम्म पुँजीगत खर्च तर्फ १९ प्रतिशत मात्रै निकासा भएको बताउनुभयो । उहाँका अनुसार यो एकदमै कम खर्च हो । त्यस्तै चालुतर्फ भने ८२ प्रतिशत निकासा भएको छ ।

    प्रदेशको बजेटतर्फ चालुमा ३२ प्रतिशत र पुँजीगतमा ४८ प्रतिशत निकास भएको छ । संघको राजस्व आम्दानी १२ करोड ३४ लाख ११ हजार २ सय २१ रुपैयाँ र प्रदेशको २ करोड ६३ लाख ९२ हजार ७ सय ५ रुपैयाँ संकलन भएको कोष नियन्त्रक रानाले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला न्यायाधिस तेज नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना लगायत जिल्ला स्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन लेखा अधिकृत लेखनाथ अधिकारीले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution