• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
२

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
३

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
४

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
५

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
६

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
७

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
८

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
९

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
१०

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
११

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि
१२

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ १६, सोमबार (३ साल अघि)

म्याग्दीमा पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस मनाइयो

तस्विर : प्रताप बानिया

  • ८८५ पटक पढिएको
  • म्याग्दी, जेठ-१६,  म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) पहिलोपटक चौथो राष्ट्रिय महिला अधिकार दिवस–२०७९ मनाइएको छ । ‘महिलाको सम्मान: सभ्य समाजको पहिचान’ भन्ने मूल नारासहित लैङ्गिक सवालसम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम गरेर महिला अधिकार दिवस मनाइएको हो ।

    बेनी नगरपालिका, सामाजिक विकास कार्यालय म्याग्दीको सहयोग तथा समन्वय, मिलन म्याग्दी र महिला अधिकार मञ्चको संयुक्त आयोजनामा दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समाज रुपान्तरणका लागि सांस्कृतिक क्रान्ति गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा राजतन्त्रको अन्त्य भए पनि पितृसत्ता अझै कायम रहेको बताउँदै सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    उपप्रमुख लामिछानेले समाज रुपान्तरण गर्ने सन्दर्भमा सांस्कृतिक परिवर्तन जरुरी रहेको भन्दै यसका लागि व्यक्ति, घर, परिवार तथा समुदाय मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत ‘उपमेयरसँग आमा समूह’ कार्यक्रम तथा किशोरी सशक्तिकरण कार्यक्रम सञ्चालन गरी महिला र किशोरीलाई शारिरीक एवं मानसिक रुपमा प्रतिकार गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो । उहाँले छोरी, चेली सुशील मात्र नभई क्रान्तिकारी पनि बन्नुपर्ने भन्दै सम्पतिको हक, अधिकार उपयोग गर्ने क्रममा आफ्नो दायित्व पनि बहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल म्याग्दीका अध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसको प्राध्यापक रेखाकौशल रेग्मीले नेपालमा लैङ्गिक हिंसा र नीतिगत व्यवस्थाहरुको विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले राष्ट्रिय महिला दिवसको सन्दर्भ र लैङ्गिक अवस्था विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्लास्थित महिला सहकारी, स्थानीय तहमा नवनिर्वाचित महिला जनप्रतिनिधि, सामुदायिक सेवा केन्द्र तथा प्रहरी शाखा, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिकालगायत संघसंस्था र कार्यालयबाट महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ केसीको स्वागत र महिला अधिकार मञ्चका सचिव विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नेपालमा २०६२/०६३ सालको जनआन्दोलनबाट पुनसर््थापित व्यवस्थापिका संसदले तत्कालीन सांसद विद्यादेवी भण्डारीले प्रस्ताव गरेको महिलाको नामबाट नागरिकता पाउनुपर्ने, सम्पतिको हक लाग्ने, लैङ्गिक विभेदको अन्त्य र ३३ प्रतिशत महिला सहभागितासम्बन्धी यी चारवटा बुँदाहरु समेटिएको सङ्कल्प प्रस्ताव २०६३ साल जेठ १६ गते बसेको संसद वैठकले पारित गरेको थियो । तत्कालीन भण्डारी आफू सांसद रहँदा पारित गराएको यो प्रस्ताव राष्ट्रपति बनेपछि २०७६ साल जेठ १६ गतेदेखि महिलाको नैसर्गिक अधिकार प्राप्त भएको खुसियालीमा हरेक वर्ष जेठ १६ गतेका दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • २

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ३

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ४

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ८

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • ९

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • १०

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution