• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)

सन्दर्भ: विश्व रेडक्रस दिवस, म्याग्दीमा विविध कार्यक्रमसहित मनाइयो (तस्विरसहित)

तस्विर : प्रताप बनिया

  • ६८५ पटक पढिएको
  • म्याग्दी, बैशाख-२५,  ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित आज (आइतबार) विश्व रेडक्रस दिवस मे ८ म्याग्दीमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा ज्येष्ठ रेडक्रसकर्मी तथा समाजसेवी सम्मान एवं सहयोग हस्तान्तरण गरी विश्व रेडक्रस दिवस मनाइएको हो ।

    दिवसको अवसरमा ज्येष्ठ रेडक्रसकर्मी तथा समाजसेवी बेनी नगरपालिका–५, पुलाचौर भीरमुनीका ८६ वर्षीय बेलबहादुर खत्री र पुलाडाँडाका ८२ वर्षीय रामबहादुर बानियाँलाई अबिर, खादा र माला लगाएर सम्मानपत्र सहित सम्मान गरिएको छ । यसैगरी कार्यक्रमको अवसरमा भीरमुनीको खोरगैरा निवासी मृर्गौलापीडित मनिसरा नेपालीलाई रेडक्रस उपशाखामार्फत सङ्कलित सातहजार दुईसय पाँच रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

    त्यस्तै पुलाचौर निवासी दिर्घरोगी तथा विपन्न परिवारहरु रत्नकुमारी दर्जी र नैनकली दर्जी तथा पुरुन्डी बाच्छाबान्नाका विपन्न सेते दर्जीलाई एक/एक बोरा चामल, नुनतेल, चिनीलगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । उक्त सामग्रीहरु रेडक्रस उपशाखा सभापति शिव बानियाँ, कोषाध्यक्ष गिरेन्द्र बानियाँ, विपद् व्यवस्थापन समितिका सचिव गजिन्द्र श्रेष्ठ, आजीवन सदस्य कपिल केसीसहितको टोलीद्वारा विपन्नको घरमै पुगेर हस्तान्तरण गरिएको थियो ।

    यसैबीच रेडक्रस पुलाचौर उपशाखाका संस्थापक सचिव तथा पूर्व वडा सदस्य पूर्णबहादुर बानियाँले आफ्नी स्वर्गीय आमा हरिकला बानियाँको सातौं दिनको पुण्यतिथिमा विश्व रेडक्रस दिवसको अवसर पारी गरिब तथा विपन्न परिवारलाई सहयोग गर्नेगरी रु. २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्दै पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँले सामाजिक क्षेत्रमा रेडक्रसले गर्दै आइरहेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले पुलाचौर रेडक्रस उपशाखाले वडा कार्यालयसँग आवश्यक समन्वय गरी कोरोना नियन्त्रणको समयमा समुदायमा पुगेर विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा गरेकोमा प्रशंसा समेत गर्नुभएको थियो ।

    कार्यक्रमको अवसरमा रेडक्रस पुलाचौरका विशिष्ट सदस्यत्रय हेमबहादुर खत्री, अर्जुन बानियाँ र सुर्यबहादुर खत्रीलाई अबिर, फुलमाला तथा खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा रेडक्रस पुलाचौर उपशाखाका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष समेत रहनुभएका सम्मानित व्यक्तित्व खत्री, कार्यक्रम संयोजक सृष्टि लामिछाने बानियाँ र जनकल्याण माध्यमिक विद्यालय पुलाचौरको युवा रेडक्रस सर्कलका प्रतिनिधि प्रज्ञा बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रम रेडक्रस पुलाचौरका सभापति शिव बानियाँको अध्यक्षता, उपसभापति मिना शाहीको स्वागत र सचिव रेशम बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै दिवसकै अवसरमा रेडक्रस म्याग्दी शाखाले पनि बेनी अस्पतालमा उपचाररत रहेका बिरामीहरुलाई मौसम अनुकुल हुने गरी विभिन्न प्ररकारका फलफुलहरु वितरण गरी दिवस मनाएको जनाएको छ ।

    रेडक्रसको अभियानले हरेक वर्ष विश्वभरी सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा प्रभावित नागरिकलाई सेवा पुर्‍याउँदै आइरहेको छ । विश्वका १ सय ९० भन्दाबढी देशहरुमा रेडक्रस सामाजिक संस्थाको रुपमा क्रियाशील रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution