• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८२ बैशाख २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१३ घण्टा अघि
२

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

३ दिन अघि
३

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

३ दिन अघि
४

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

३ दिन अघि
५

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

३ दिन अघि
६

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

३ दिन अघि
७

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

५ दिन अघि
८

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

५ दिन अघि
९

प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन

५ दिन अघि
१०

म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार

६ दिन अघि
११

कांग्रेस नेता खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

१ हफ्ता अघि
१२

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान जंगलबाट पक्राउ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

३ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

३ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (२ साल अघि)

पत्रकार महासंघ म्याग्दीद्वारा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाइ

फोटो : प्रताप बानिया

  • ५०९ पटक पढिएको
  • ११ जेठ २०७९, बुधवार
    देवी जिसी , म्याग्दी ।
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा बुधवार सदरमुकाम बेनीमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट बेनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाई दिइएको हो ।

    बधाइज्ञापनपछि पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकास तथा पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले पनि स्थानीय तहबाट जिल्लाभन्दा बाहिर विज्ञापनमा ठूलो रकम बाहिरिने र जिल्लाभित्र सञ्चालित मिडियाले सानो रकम पाउने अवस्था रहेको बताउँदै यसलाई समाधान गरिने बताउनुभयो ।

    बेनीबजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरेर आवश्यक निर्णय लिइने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले नगर क्षेत्रमा कार्यरत मजदुरहरुको खर्च कम गरी बचत गर्ने बानीको विकासका लागि श्रम कार्डको व्यवस्थासहित दैनिकभन्दा मासिक रुपमा ज्याला प्राप्त हुने व्यवस्थापनमा पहल गरिने बताउनुभयो । जेठ १५ गतेदेखि नै बेनी नगरपालिकाको सवै वडाको स्वास्थ्य संस्थामा ४५ वर्षभन्दा माथिको नागरिकका लागि नसर्ने रोगको परीक्षणसम्बन्धी शिविर सञ्चालन गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।

    सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पत्रकार तथा सञ्चारकर्मीले सकारात्मक सल्लाह, सुझाव तथा असल सल्लाहकारको भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले बेनी नगरको समग्र विकासमा सबै पक्षबाट सहयोगको आवश्यकता रहेको बताउँदै नागरिकको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गरिने बताउनुभयो । नगरपालिकाका धेरै वस्तीहरुमा आधारभूत आवश्यकताहरुको समेत परिपूर्ति नभएकाले त्यसलाई मध्यनजर गर्दै योजना निर्माण हुने र महिलाको क्षमता अभिवृद्धिका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने उपप्रमुख लामिछानेले बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले नगरपालिकामार्फत प्राप्त जग्गाको उपयोग गर्नका लागि आवश्यक सहयोग गरिदिन नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिल्लामा सञ्चालित संचारमाध्यमहरुको सबलीकरणका लागि आवश्यक सहयोग तथा पत्रकारहरुको क्षमता अभिवृद्धिसहितका तालिम÷गोष्ठी संचालन गर्न र विज्ञापन वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमको अवसरमा पत्रकार महासंघको तर्फदेखि पत्रकार तथा सञ्चारमाध्यमसम्बन्धी आवश्यक सुझावपत्र नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई हस्तान्तरण गरिएको छ । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गोतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

    ३ दिन अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

    ३ दिन अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध


  • ३ दिन अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • ३ दिन अघि

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

  • ३ दिन अघि

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

  • ५ दिन अघि

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

  • समाचार
  • १

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १३ घण्टा अघि

  • २

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    ३ दिन अघि

  • ३

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    ३ दिन अघि

  • ४

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    ३ दिन अघि

  • ५

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    ३ दिन अघि

  • ६

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    ३ दिन अघि

  • ७

    स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
    ५ दिन अघि

  • ८

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
    ५ दिन अघि

  • ९

    प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
    ५ दिन अघि

  • १०

    म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution