• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ पौष २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

४ दिन अघि
२

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
३

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

१ हफ्ता अघि
४

पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

१ हफ्ता अघि
५

म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

१ हफ्ता अघि
६

गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

१ हफ्ता अघि
७

रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

२ हफ्ता अघि
८

नेकपाको गाउँकेन्द्रित अभियान

२ हफ्ता अघि
९

संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
१०

पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

२ हफ्ता अघि
११

भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

३ हफ्ता अघि
१२

चिमखोलाको सोवाङ धुरीमा बन्यो बास : ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ ५, बिहिबार (३ साल अघि)

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

तस्विर : प्रताप बानिया

  • ६६५ पटक पढिएको
  • म्याग्दी, जेठ-५,  म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई बुधवार शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो ।

    नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटी म्याग्दीको समन्वयमा १४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । निर्माण क्षेत्रमा आबद्ध रही निम्न आय भएका मजदुरका कक्षा ३ देखि ११ सम्म अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जिफन्टले जनाएको छ । बालबालिकालाई १ वर्षसम्म पुग्ने गरी कपीकलम, पेन्सिल, मसी, झोला र विद्यालय पोशाक सहयोग भएको छ ।

    नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका केन्द्रीय कमिटी महिला विभाग प्रमुख बलादेवी राईको विशेष उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा महिला विभाग प्रमुख राईसहित जिल्ला सचिव पुजा छन्त्याल, जिफन्ट बेनी नगर कमिटीका अध्यक्ष राजकुमार राई र उपाध्यक्ष लङ्कमान तामाङले सामग्री वितरण गर्नुभएको थियो ।

    कार्यक्रम जिफन्ट बेनी नगर कमिटी सचिव अर्जुन रानाको सञ्चालनमा सम्पन्न भएको थियो । निर्माण क्षेत्रका कोरियाली मजदुरहरुले हरेक वर्ष नेपालमा मजदुरका छोराछोरीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित शैक्षिक सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

    १ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    १ हफ्ता अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • १ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ हफ्ता अघि

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन

  • २ हफ्ता अघि

    नेकपाको गाउँकेन्द्रित अभियान

  • ३ हफ्ता अघि

    भकिम्लीको स्वर्गाश्रममा ध्यान दिवस मनाइयो

  • समाचार
  • १

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • २

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक
    १ हफ्ता अघि

  • ३

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
    १ हफ्ता अघि

  • ४

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद
    १ हफ्ता अघि

  • ६

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ७

    रघुगंगा गाउँपालिकाको २० औँ गाउँसभा: अर्थबार्षिक समिक्षा र बजेट संशोधन
    २ हफ्ता अघि

  • ८

    नेकपाको गाउँकेन्द्रित अभियान
    २ हफ्ता अघि

  • ९

    संगिनी बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारण सभा सम्पन्न
    २ हफ्ता अघि

  • १०

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution