• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र २१, सोमबार (४ साल अघि)

म्याग्दीमा टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी, १५ महिनादेखि १५ वर्षमूनिका बालबालिकाहरुलाई टाईफाइड विरुद्धको खोप लगाइने

तस्विर: प्रताप बानिया

  • ७३५ पटक पढिएको
  • २१ चैत २०७८, सोमवार
    देवी जिसी, म्याग्दी ।
    हिमाली जिल्ला म्याग्दीमा टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी सुरु भएको छ । यसैक्रममा आज (आईतवार) बेनी नगरपालिकाको आयोजनामा टाईफाइड खोप अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषयमा सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको हो ।

    कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले प्रकोप नियन्त्रण, निवारण र उन्मुलनका लागि विभिन्न रोगहरुको विरुद्धमा खोप अभियान सञ्चालन हुने गरेको बताउनुभयो । उहाँले अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीहरुमा चौथो कारण टाईफाइड देखिएको बताउँदै देशैभर यही चैत २५ गतेदेखि आगामी वैशाख १८ गतेसम्म टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने बताउनुभयो ।

    आसन्न स्थानीय निर्वाचनको तयारी, विद्यालय उमेर समूहका बालबालिकाहरुको वार्षिक परीक्षालगायत विभिन्न कारणले गर्दा म्याग्दी जिल्लामा भने चैत २५ गतेदेखि ३० गतेसम्म टाईफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी थालिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले जानकारी दिनुभयो । खोप अभियानका लागि म्याग्दी जिल्लामा २८ हजार बालबालिकाहरु रहेकोमा बेनी नगरपालिका क्षेत्रमा मात्रै ११ हजार बालबालिकाहरु रहेको जनाइएको छ । सरसफाई तथा पिउने पानी सुरक्षित भएमा संक्रामकजन्य रोगहरुको संक्रमणबाट बच्न सकिने निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले खोप अभियानले टाईफाइडको संक्रमणलाई नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले आउँदो २५ गतेदेखि सञ्चालन हुने टाईफाइड विरुद्धको खोप अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि बेनी नगरपालिकाको तर्फबाट आवश्यक सक्दो सहयोग र पहल हुने बताउँदै खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले विभिन्न किसिमका संक्रामकजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण गर्नका लागि नगरपालिका लागिपरेको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न समुदायमा रहेका सरोकारवाला सबैलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खोप अभियानलाई सबै पक्षसँग समन्वय गरेर अगाडि बढाउनुपर्ने भन्दै स्थानीय प्रशासनको तर्फदेखि आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।

    कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ७ बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमले स्वागतसहित खोप अभियानबारे प्रकाश पारेको कार्यक्रमको सहसंयोजक डिल्लीराज आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतले सहभागिता जनाएका थिए ।

    टाईफाइडविरुद्ध खोप अभियान चलाउन स्वास्थ्यचौकी र विद्यालयमा खोप केन्द्र सञ्चालन गरिनेछ भने स्वास्थ्यकर्मीले खोप लगाउने तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र शिक्षकहरुले सहयोग गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution