• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २५, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

१ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

२ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

२ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

५ दिन अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख १३, मंगलबार (३ साल अघि)

पर्वतका ७ वटै पालिकाका सवै पदमा उमेदवारी दर्ता (नामावली सहित)

फाईल तस्विर

  • ७४० पटक पढिएको
  • पर्वत, बैशाख-१३, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्वतका सातवटै स्थानीय तहमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । मुख्यगरी प्रतिस्पर्धा रहेको सत्ता गठवन्धन र नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । कुश्मा नगरपालिकामा एमालेबाट नगर प्रमुख पदमा गणेश शर्मा पौडेल र उपप्रमुखमा स्वस्थानी रिजालले उमेदवारी दर्ता गराएका छन्  ।

    एमालेले कुश्मा नगरपालिकाका १४ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता गरेको छ । वडा न १ मा रामप्रसाद रिजाल, वडा न २ मा मिनबहादुर रेग्मी, वडा न ३ मा तेजप्रसाद पाध्या, वडा न ४ मा ख्याम जिसी, वडा न ५ मा ज्ञानेन्द्र जोशी, वडा न ६ मा इश्वर गिरी, वडा न ७ मा सुवासचन्द्र पौडेल, वडा न ८ मा कुलप्रसाद पोखरेल, वडा न ९ म बासुदेव लामिछाने, वडा न १० मा रामचन्द्र सुवेदी, वडा न ११ मा बाबुराम पौडेल, वडा न १२ मा किशोर सापकोटा, वडा न १३ मा तेजप्रसाद शर्मा र वडा न १४ मा लोकबहादुर गुरुङको  उमेदवारी दर्ता भएको छ  ।

    यसैगरी कुश्मा नगरपालिकामा गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका गण्डकी प्रदेश सहमहामन्त्री रामचन्द्र जोशीले प्रमुख पदमा र माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शंकर गिरीले उपप्रमुख पदमा उम्मेदवारी दिएका छन  । कुश्माको प्रमुख पदमा राप्रपावाट प्रभु गुरुङ र उपप्रमुखमा मानकुमारी गिरीको पनि उम्मेदवारी दर्ता भएको छ । भने जनता समाजवादी पार्टीवाट प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीको उम्मेदवारी परेको छ ।

    यता नेकपा एमालेले मोदी गाउँपालिकामा पनि उमेदवारी दर्ता गरेको छ । गाउँपालिकामा एमालेले अध्यक्ष पदमा हिरादेवी शर्मा र उपाध्यक्ष पदमा बिमल लामिछानेको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष शर्मा एमाले प्रदेश कमिटि सदस्य हुन भने लामिछाने एमाले जिल्ला उप सचिव तथा मोदी गाउँपालिका वडा न ६ तिलाहारका वडाअध्यक्ष हुन् । एमालेले मोदी गाउँपालिका ८ वटै वडाहरुका वडा अध्यक्ष र सदस्यहरुको समेत मनोनयन दर्ता भएको छ ।

    जलजला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट लालबहादुर अधिकारीले अध्यक्षमा र सुनिता जिसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको छ भने गठवन्धनको तर्फवाट नेपाली काँग्रेसका राजु आचार्यले अध्यक्षमा र माओवादी केन्द्रका दिपक आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

    त्यसैगरी फलेवास नगरपालिकाको प्रमुखमा एमालेवाट पदमपाणी शर्मा र उपप्रमुखमा मञ्जु अधिकारीको उम्मेदवारी दिनुभएको छ । उहाँहरु दुवै यस अघि पनि नगर प्रमुख र उपप्रमुख रहनुभएको थियो । भने गठगवन्धनवाट नेपाली काँगेसका महाधिवेशन प्रतिनिधि गंगाधर तिवारीले प्रमुख र माओवादीकी नेतृ शोभा क्षेत्रीले उपप्रमुखमा उम्ेमदवारी दिएकी छिन  ।

    महाशिला गाउँपालिकामा नेकपा एमालेको तर्फवाट इश्वरी भुसालले अध्यक्षमा र धनसुवा विकले उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने गठवन्धनको तर्फवाट अशोक उचै ठकुरी अध्यक्षमा र एकीकृत समाजवादीका बिराज हमालले उपप्रमुखमा उमेदवारी दिएका छन् ।

    त्यसैगरी विहादी गाउँपालिकामा नेकपा एमालेको तर्फवाट ओमबहादुर कुँवरले अध्यक्ष र मिना तिवारीले उपाध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ भने गठवन्धनवाट अध्यक्षमा परविन गुरुङ र उपाध्यक्षमा सन्तबहादुर गुरुङको उम्मेदवारी परेको छ । यता पैंयु गाउँपालिकामा नेकपा एमालेको तर्फवाट महेन्द्र श्रेष्ठले अध्यक्षमा र यामकुमारी रानाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्  भने गठवन्धनको तर्फवाट तोरण मल्ल ठकुरी र उपाध्यक्षमा जानकी प्रधानको उम्मेदवारी दर्ता भएको छ ।

    फलेवास नगरपालिकामा राष्ट्रिय जनमोर्चावाट इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिएका छन । कुश्माको उपप्रमुखमा स्वतन्त्रवाट माओवादी नेता शालिकराम शर्माले उम्मेदवारी दर्ता गराएका छन । वडा अध्यक्ष र सदस्यहरुमा उम्मेवारी दिनेको संख्या उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    १ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    २ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    २ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ५ दिन अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution